News Portal

  • प्रधानमन्त्री देउवासंग मोरङका क्षेत्रीय सभापति शंकर राईको भेट, सडक र कृषिका योजना माग

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    काठमाडौं  नेपाली कांग्रेसका मोरङ १ का क्षेत्रीय सभापति शंकर राईले प्रधानमन्त्री तथा नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवालाई भेट गरी मोरङ क्षेत्रका आवश्यक रहेका विकासका योजना तथा माग सहित छलफल गरेका छन्।

    मोरङ जिल्लाको लेटाङ-कानेपोखरी सडक फोरलेनको बनाउनुपर्ने, मदन भण्डारी राजमार्ग द्रुतगतिमा निर्माण हुनुपर्ने, सुकुम्बासी समस्या तत्काल समाधान गर्नुपर्ने, पर्यटनको अथाह संभावना बोकेको विशेष गरेर मोरङ क्षेत्र नं. १ लाई विशेष योजना दिएर पर्यटनको क्षेत्रको विकासका लागि आग्रह गरे।

    सभापति राईले कृषी क्षेत्रलाई समेत विशेष योजनाको आवश्यकता रहेकोले कृषि कार्यक्रम दिन प्रधानमन्त्री समक्ष माग गरेका थिए। सभापति राई सहित लेटाङ नगर सभापति दिपकचन्द्र राई, उपसभापति मदन भट्टराई र महाधिवेशन प्रतिनिधि खड्ग श्रेष्ठ लगायतले भेट गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...