News Portal

  • गृहपृष्ठ समाचार, समाज

    लिखु तामाकोसी गाउँपालिका २ का वडा अध्यक्ष पौडेलले काठमाडौंमा नै पुगेर नागरिकलाई दिए सेवा

    पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर – २ सैपुका वडाध्यक्ष सन्तोष पौडेले गाउँमा मात्र होइन काठमाडौंमा बसेका वडाका नागरिकलाई काठमाडौंमा पुगेर सेवा दिनु भएको छ। गाउँका धेरै जेष्ठ नागरिक काठमाडौं बस्ने तर...बाँकी

    रंगेली अस्पतालकाे अध्यक्षमा देवमणि

    रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको अस्पतालमा लामाे समयदेखि व्यवस्थापन समिति बिहिन सन्चालन हुदै आईरहेकाे भएता पनि शुक्रबारदेखि रंगेली अस्पतालमा देवमणी कटुवाल अध्यक्ष पदमा चयन भएका छन। लामाे समयपछि व्यवस्थापन समितिले पुर्णता...बाँकी

    चर्चित गायिका मेलिना राईले तोडिन इन्गेजमेन्ट

    काठमाडौं – चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी छिन् । गायिकाले वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ...बाँकी

    सचिव सरुवा टुङ्गियो: ६ जनाको सरुवासहित दुई पदस्थापन, अर्थ र पर्यटन खाली !

    काठमाडौँ। सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने २ जनालाई पदस्थापन गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। राष्ट्रपति...बाँकी

    बझाङको भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती

    बझाङ। बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ। पुल निर्माण भएपनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ। करिब ४ वर्षसम्म...बाँकी

    एकपटक चार्ज गरे ९४ दिन पुग्ने अउकिटेलको स्मार्टफोन

    एजेन्सी। के तपाईँ मोबाइल पटक पटक चार्ज गरेर थाक्नुभएको छ ? कि पानी र धुलोबाट बचाउनुपर्ने हैरानीबाट दिक्क हुनु भएको छ ? यसको समाधान स्वरुप बजारमा आएको छ अउकिटेल डब्लुपी–१९ स्मार्टफोन। स्मार्टफोनको बजारमा तहल्का मचाएको...बाँकी

    मेयर राईविरुद्ध एमाले नेतृ भण्डारीले दिइन् साइबर ब्यूरोमा उजुरी

    धरान – फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलुसन’ बाट पोष्ट भएको एक विषयलाई लिएर धरानकी निवर्तमान उपमेयर तथा एमाले नेतृ मन्जु भण्डारीले धरानका नगर प्रमुख हर्कराज राई साम्पाङविरुद्ध साइबर ब्यूरोमा मुद्दा हालेकी छिन्। नगर प्रमुख...बाँकी

    उम्मेदवारी दिएपछि सांसदको पद स्वतः सकिन्छ- प्रमुख निर्वाचन आयुक्त

    काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेसँगै सकिने बताएका छन्। उनले त्यसको कानुनी व्याख्या गरेर आयोगले सार्वजनिक गर्न पनि बताएका छन्। मंसिर ४ गतेका लागि निर्वाचन...बाँकी

    विदेशिएका मनोजका परिवार समाजसेवामा सक्रिय

    अनिल पाण्डे, काठमाडौं। विभिन्न कारणले मातृभूमि छोड्न पुगेको नेपाली समुदाय नेपाल र नेपालीकै सेवामा समर्पित रहेका दृष्टान्तहरू यत्रतत्र देखिन्छन्। त्यही दृष्टान्तका एक पात्र हुनुहुन्छ मनोज श्रेष्ठ। ‘उच्च अवसरको खोजी मानवीय चरित्र हो, म सन् २००१...बाँकी

    लिखु तामाकोसी गाउँपालिकाका एक पुरुष ४ दिन देखि बेपत्ता

    रामेछाप पुष्कर खड्का। काठमाडौ कालिमाटीबाट रामेछापका एक पुरुष चार दिनेदखि वेपत्ता भएका छन्।वेपत्ता हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट घरभई हाल काठमाडौंको कालिमाटी बसोबास गर्दै आएका अन्दाजी ३५ वर्षीय बुद्धि बहादुर महत ४...बाँकी