News Portal

कालीमाटीमा पुरुषको शव फेला, हत्या आशंकामा प्रहरी अनुसन्धान

कालीमाटीस्थित तरकारी बजार नजिक एक पुरुष मृत फेला परेका छन्।

संगीता गुरुङ
२४५ पटक

काठमाडौं, फागुन ७ – कालीमाटीस्थित तरकारी बजार नजिक एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मृतक रामकृष्ण दाहाल रहेको पुष्टि भएको छ।

शव भेटिएको खबर प्राप्त भएपछि प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले शव शंकास्पद अवस्थामा फेला परेकाले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिए।

मृतकको शरीरमा चोट देखिएकाले घटनालाई हत्या हुनसक्ने आशंकामा प्रहरीले गम्भीर रूपमा अनुसन्धान अघि बढाएको छ। साथै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीसमेत घटनास्थलमा खटिएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...