News Portal

ग्यास तथा पेट्रोलियम खानी उत्खननका लागि विशेष जोड दिइयोस् -चन्द्र वहादुर थापा अध्यक्ष ग्यास विक्रेता महासंघ नेपाल

हिमालीसंचार संवाददाता
६५७ पटक

दैलेख–    नेपालमा पेट्रोलियम खानीको संभावनाहरु छन भनेेे पनि अन्वेषण उत्खनन प्रकृया सुन्य जस्तै देखिएको छ।दैलेख स्थित पादुका स्थान,नाभीस्थान र आसपासको १४ किलोमिटरको दुरिमा करिव ४५ वटा ग्यास चुहावट स्थलहरु भेटिएको भनिएको छ।त्यस्तै खानी तथा भुगर्व विभागको प्रारंभिक अध्यन अनुसार चुरे क्षेत्र तराई तेल र ग्यासको लागी संभावित क्षेत्रहरु हुन भनिएको छ।

यी र यस्तै संभावनाहरु विच विगत २०३९ सालमा पेट्रोलियम अन्वेषण प्रवधन परियोजनाको स्थापना भई संभावित स्थानहरु लाई १० अन्वेषण खण्डमा विभाजन गरि काम अगि वढाउने भनियता पनि आजसम्म के भइरहेको छ,किन ढिलाई भइरहेको छ जिज्ञासा को विषय बनेको छ।मुलुकले पेट्रोलियम पदार्थको नाममा वर्षेनी अरवौ रुपैयाको धनरासी खर्चिरहेको छ । यदि नेपाल कै जमिन भित्र पेट्रोलियम पदार्थ छ। भने यसको अन्वेषण र उत्खननमा सरकारको ध्यान पुग्नु पर्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...