काठमाडौं – कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले)का मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका तीन मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएका हुन्। कर्णाली प्रदेशमा एमालेले चैत...बाँकी
काठमाडौं – नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा ‘नेकपा’को करिब दुई तिहाइको सरकार गर्ल्याम गुर्लुम ढल्ने अवस्था आएको बताएका छन्। राष्ट्रिय मगर संघ प्रदेश नम्बर १ द्वारा शनिबार उदयपुरको गाईघाटमा...बाँकी
काठमाडौं – नेपालाी कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। यो निर्णय लगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै नयाँ सरकार...बाँकी
ईश्वरी सुवेदी,काठमाडौँ – सर्वोच्च अदालतको फैसलापछि संसद् पुर्नस्थापनासँगै प्रधानमन्त्री केपी ओली अल्पमतमा परे र उनले संसद्को बैठकमा कुनै पनि प्रस्ताव अघि बढ्न दिएनन्। संसद्का ६ वटा बैठकमा कुनै पनि प्रस्ताव नगएपछि ती बैठक औपचारिकतामा मात्रै...बाँकी
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहितका चार जनालाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेपछि नेपाल पक्षले ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने तयारी गरेको छ। नेता द्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित...बाँकी
खोटाङ-नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले नेताहरु जिल्ला आउदै गर्दा फुलमालाले मात्र नभई प्रश्न र सकारात्मक आलोचना संगै सुझावले समेत स्वागत गर्नुपर्ने बताएका छन। नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल किरात राई संघ, धनकुटा जिल्ला समिती...बाँकी
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कार्वाही गरेपछि नेता नेपाल आक्रोशित बन्नुभएको छ। आफूहरुलाई छ महिना पार्टी सदस्यबाटै निलम्बित गरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘अब...बाँकी
लिलु डुम्रे,काठमाडाैं – समकक्षी नेपाली कांग्रेसका नेताहरूमा सादगी र निष्ठाकाे राजनीति गर्ने थाेरै नेतामा गनिन्थे नविन्द्रराज जाेशी। प्रतिनिधि सभाकाे निर्वाचनमा काठमाडाैं-८ बाट उनी पराजित भएका थिए। पहिलाे र दाेस्राे संविधान सभाकाे निर्वाचनमा उनी विजयी भएका थिए।...बाँकी
नगेन्द्र उपाध्याय/सुर्खेत – सर्वोच्च अदालतको फैसलापछि पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिँदै आएका नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले पनि साथ छोड्ने तयारी गरेका छन्। चैत ४ गतेको एमाले संसदीय दललाई नेपाल समुहले...बाँकी
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने जनाएका छन्। शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र...बाँकी