News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं – प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका...बाँकी

मुलुकको राजनीति अस्थिरता तर्फ उन्मुख नेता -रवि प्रकाश राई(भिडियो सहित)

खोटाङ -नेपाली कांग्रेसका युवा नेता रबि प्रकाश राईले कांग्रेसले सरकारको नेतृत्व गर्न सक्यो भने मात्र मुलुकले निकास पाउने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाद्वारा आयोजित ‘वर्तमान राजनीति र नेपाली कांग्रेस’ विषयक अन्तरक्रिया कार्यक्रममा...बाँकी

टीकापुर घटना बारे वार्तामा आउन गृहमन्त्री थापाको आग्रह

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ताटोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ। थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आव्हानमा केही दिन देखि माइतीघर मण्डलामा जारी धर्ना...बाँकी

नौ जिल्लाले अझै पठाएन कांग्रेसको क्रियाशील सदस्यताको विवरण

काठमाडौं – नेपाली कांग्रेसमा हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको छ। क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले सोमबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई यसबारे ब्रिफिङ गरेका हुन्। संयोजक लेखकका अनुसार हालसम्म...बाँकी

विदेशीकै भरमा केपी ओली संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन लागि परे – अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशीकै भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन लागि परेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र विरोधी...बाँकी

गुटगत भेला गर्नेलाई स्पष्टीकरण !

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोधिने बताएका छन्। नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई संकेत गदै उनले भेलाका अगुवालाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्नेसमेत...बाँकी

जसपाका ठाकुर र महतो पक्ष सरकार सहभागी हुने

काठमाडौं – सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ। एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ। जसपा अध्यक्ष...बाँकी

बालुवाटार हिँडेका खनाल-नेपाल पक्षका सांसद लितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामा पुगे

काठमाडौ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको संसदीय दलको बैठकमा भाग लिन जाँदै गरेका नेता खनाल र नेपाल पक्षका सांसद बाटोबाटै फर्केर राष्ट्रिय भेलामा उपस्थित भएका छन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री...बाँकी

माधव समूहको भेलामा राधाकृष्ण मैनाली उपस्थित

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित,...बाँकी

नेपाल–खनाल पक्षको आज राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि हुँदै छ। भेला ललितपुरको हेरिटेज गार्डेनमा हुने छ। देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्। आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता...बाँकी