News Portal

कर्णाली प्रदेशमा नयाँ तीन मन्त्री नियुक्त हुँदै

हिमालीसंचार संवाददाता
३८३ पटक

सुर्खेत – असोज २५ गतेको कर्णाली बिबाद उत्कर्समा पुगेको छ। केन्द्रमा नै दुबै अध्यक्षले कर्णालीलाई प्रतिस्ठाको बिषय बनाएपछी माधव र प्रचण्ड समुहले कर्णालीमा यामलाल पक्षलाई पेलेरै जान मुख्यमन्त्री शाहिलाइ निर्देशन दिएका थिए।

सोही निर्देशन अनुसार आज नेपाल समुहका चन्द्र बहादुर शाही, अम्मर बहादुर थापा र करबिर शाहिलाई नयाँ मन्त्रीमा नियुक्त गर्ने तयारी मुख्यमन्त्री शाहिले गरेका छ्न।

यसैबिच ओलि पक्षका सामाजिक बिकास मन्त्री दल रावलले राजिनामा दिने तयारी गरेका छन। उध्योग पर्यटन मन्त्री नन्दसिंह बुढाले भने, मुख्यमन्त्रीले नहटाएसम्म राजिनामा नदिने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...