News Portal

गृहपृष्ठ राजनीति, समाचार, समाज

कर्णाली प्रदेशका ‘फ्लोर क्रस’ गरेका सांसदलाई मन्त्री

सुर्खेत – कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरफेर गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफुलाई साथ दिएका एमालेका तीन जना नेताहरुलाई...बाँकी

कर्णालीमा मन्त्रिमण्डल पुनर्गठन, कांग्रेस पनि सरकारमा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी...बाँकी

माओवादीबिनै देश चल्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ – नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। बैठकमा...बाँकी

कर्णालीमा विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न माओवादी केन्द्रको अपिल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेसँगै नेकपा माओवादी केन्द्रले विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न अपिल गरेको छ। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका...बाँकी

अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकी प्रदेशको अधिवेशन अन्त्य

पोखरा – गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्। अधिवेशन अन्त्य भएको सूचना प्रदेशसभा सचिवालयमा पुगिसकेको...बाँकी

नेपाली कांग्रेसका युवा नेता रविप्रकाश राईले नेपाली राजनीतिमा बिदेशी हस्तक्षेत बढेको आरोप लगाए

सुनसरी– नेपाली कांग्रेस सुनसरी र नेपाल तरुण दल सुनसरीले संयुक्त रूपमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता राईले नेपालको राजनीति अस्थीरता तर्फ उन्मुख हुनुमा बिदेशी शक्तिहरुको हात रहेको बताए । नेता राईले भने “बिदेशी शक्तिहरु सल्बलाउनाले...बाँकी

विप्लव समूहसँग हतियार हुनसक्छ, उनीहरूलाई निगरानीमा राख्नुपर्छ: गृहमन्त्री

काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक दलबाट आउने सुरक्षा खतरालाई प्रशासनिक कारबाहीबाट मात्र हल गर्न नहुने बताएका छन्।  ‘संविधान मान्ने दलबाट पनि सुरक्षा चुनौती हुन सक्छ’, उनले भने, ‘त्यसलाई प्रशासनिक रूपमा नियन्त्रणमा लिएर मात्र...बाँकी

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले सांसदबाट हटायो

काठमाडौं – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो। नेकपा (एमाले) अध्यक्ष केपी...बाँकी

नेकपा (माओवादी केन्द्रले) सांसद खोसेका चार जना मन्त्रीको पद समेत गुम्यो

काठमाण्डौ – सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको सूचना प्रतिनिधि सभामा सुनाएसँगै ती सांसदको मन्त्री पद पनि गुमेको छ। नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर...बाँकी

सांसद पद खुस्केपछि प्रचण्डमाथि प्रभुको आक्रोश

काठमाडौं – खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन्। माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र...बाँकी