News Portal

  • गृहपृष्ठ राजनीति, विचार, समाचार

    कम्युनिस्टसङको गठबन्धन काङ्ग्रेसलाई न्याउरी मारी पछुतो हुनेछ

    धादिङ आर सी पुलामी मगर –  काङ्ग्रेसले हुन नसकेका कम्युनिस्टका खोल ओढेका स्वार्थी कम्युनिस्ट शीत गठबन्धन गरेर आफ्नै खुट्टामा धारिलो बन्चरो प्रहार गरेको छ किन कि कम्युनिस्ट मिले हामी हार्छौ भन्नी त्रासले माकुने र छबिलाललाई...बाँकी

    गठबन्धन सकसः कर्णालीमा गठबन्धन भित्र सकस, आज पुन: बैठक बस्दै

    कर्णाली – सत्तारुढ गठबन्धनभित्रको समस्या समाधानउन्मुख हुन सकेको छैन । शुक्रवार राति १२ बजेसम्म मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा बसेको बैठकले निर्णय गर्न नसक्दा आज पुनः बैठक बस्ने सहमति भएको हो। प्रमुख तीन राजनीतिक दल...बाँकी

    एमालले महानगर र उपमहानगरका उम्मेदवारको टुङ्गो आज लगाउने

    काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए...बाँकी

    एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरमा मेयरमा आचार्य र उपमेयरमा राई सर्वसम्मत चयन

    खोटाङ – नेकपा एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदका लागि कुमार आचार्य र उपमेयर पदको उम्मेदवारका लागि विणादेवी राईलाई नेकपा एमालेले सर्वसम्मत चयन गरेको छ । नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको बैठकले...बाँकी

    धरानमा नेकपा एमालेको जम्बो निर्वाचन परिचालन कमिटी धोषणा

    धरान – आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी गराउनता लागि नेकपा एमालेले धरानमा आज ११ हजार २८६ जनाको निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको छ । एमालेले आज शुक्रबार धरान-१५ स्थित...बाँकी

    विश्व इतिहासमा आज: लेनिनको जन्मदिन, उनको पार्थिव शरिर ९८ वर्षपछि पनि सुरक्षित

    आज सोभियत संघका संस्थापक लेनिनको जन्मदिन हो। सन् १८७० अप्रिल २२ को दिन रुसी कम्युनिष्ट क्रान्तिका नेता मानिने लेनिनको जन्म भएको थियो । उनको वास्तविक नाम भ्लादिमिर इलिच उल्यानोभ थियो । तर पछि उनी लेनिन...बाँकी

    नेकपा माओवादी केन्द्रका नेतृ शेर्पा एमाले प्रवेश

    काठमाडौं – संविधानसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेकी छन् । शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् । नेकपा (एमाले)का अध्यक्ष केपी...बाँकी

    एमालेको घोषणापत्रः मुख्य शहरमा रेल, ठूला नदीमा पानीजहाज!

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचन–०७९ को घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने, मुख्य शहरमा रेल संचालनको पूर्वाधार विकास गर्नेसम्मका महत्वकांक्षी योजना उल्लेख गरिएको...बाँकी

    किरात जनवादी वर्कर्सका मुद्धा फिर्ता प्रक्रिया शुरु

    काठमाडौं – नेपाल सरकार गृह मन्त्रालयले किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू गरेको छ। सरकारले विभिन्न आरोपमा पक्राउ गरेका नेता, कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू गरेको हो।...बाँकी

    कारबाही गरेर देखाउ दम छ?भाेट रुखमा नै हाल्ने

    धादिङ आरसी पुलामी मगर- आशन्न स्थानिय तह निर्वाचनमा गठबन्धनले बडो चर्चा पाएको छ। पाँचदलिय गठबन्धन भन्दै नेपाली काङ्ग्रेसले केन्द्रबाट उर्दि जारी गरिसकेको छ। केन्द्रिय नेताहरुको विभिन्न भनाईहरु बाहिर आइरहेको छ। यसै बिचमा कतिपय स्थानिय तहमा...बाँकी