रबिन्द्र बराल/मोरङ – मोरङको बिभिन्न नगरपालिकाहरुमा प्रतिपक्षी पार्टी तथा कार्यकर्ताहरुले नगर प्रमुखलाई धमाधम ज्ञापनपत्र बुझाउन थालेका छन । स्थानीय निकायको कार्यकाल समय बित्दै जाँदा प्रतिपक्षीहरुको बुद्धिको बिर्को खुल्न थालेको छ । ५ बर्षको अबधिमा नगरपालिका...बाँकी
काठमाडाैं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर...बाँकी
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटार तीन शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ। आइतबार बालुवाटारमा २ घन्टाको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विविध विषयमा छलफल...बाँकी
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले १४ सदस्यीय मन्त्रीपरिषद् विस्तार गरेका छन् । आज थप आठ जना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या थपिएपछि ८ जना सहित अव प्रदेश १ मा १३...बाँकी
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा छलफल हुने भएको छ। आज आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासहित...बाँकी
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुका देउवासँग ठाकुरले भेट गरेका हुन्। भेटमा लोसपाका मागका विषयमा कुराकानी भएको बुझिएको छ। ठाकुरले संयुक्त सरकार...बाँकी
काठमाडौं। पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ। काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा, गठबन्धन...बाँकी
सुवास विडारी, मकवानपुर। सत्तारुढ दल निर्वाचन प्रक्रियामा सहभागी नभएपनि वाग्मती प्रदेशसभा अन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ। निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो।...बाँकी
विराटनगर – सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’...बाँकी
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो। एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा लाग्ने...बाँकी