News Portal

  • मोरङमा राष्ट्रिय प्रजातन्त्र पाटीको चुनावी माहोल तात्यो

    हिमालीसंचार संवाददाता
    २४७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको क्षेत्र नम्वर ५ मा राष्ट्रिय प्रजातन्त्र पाटीले आफ्नो सुचावी सभालाई आक्रमक रुपमा अगाडि बडाएको । रंगेली नगरपालिका ७ स्थित काली मंन्दिरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दे राप्रपाले आफ्नो चुनावी अभियानलाई अगाडि बढाएको हो।

    प्रतिनिधि सभाका लागि राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट मोरङ क्षेत्र नम्बर ५ बाट रेवत बहादुर थापालाई पाटीले टिकट दिएपछि आफ्नो निर्वाचन क्षेत्रमा थापाले प्रचारप्रसारलाई थप निरन्तरता दिएका हुन । कार्यक्रममा क्षेत्र नम्वर  ५ का संधीय उमेदवार रेवतबहादुर थापा, क्षेत्र नम्वर ५(क) का समानुपातिक उम्मेदवार चन्देश्वर शर्मा तथा मोरङ क्षेत्र नम्वर २का संघीय उम्मेदवार  गोपाल दाहाल, रंगेलीका श्याम मुरारी अग्रवाल, एकराज वस्नेत,  लगायतको समेत उपस्थिति रहेको थियो। अहिले राप्रपा समेत चुनावी धोषणा पत्र लिएर प्रचारप्रसारमा होमिएकाछन । 

    मोरङको निर्वाचन क्षेत्र ५ का मतदातालाई राप्रपाले उमेदवारहरुलाई  यसपटक’ हलो छापमा मतदान गर्ने सबैलाई आग्रह समेत गरेका छन ।  मोरङ क्षेत्र नम्बर ५ मा विराटनगरको वडा नम्बर  १३ देखि १८ सम्मका वडाहरु रहेका छन । जहदा गाउँ पालिका,  धनपालथान गाउँपालिका र  रंगेली नगरपालिकाको वडा नम्बर  ४,५,६ र ७ का मतदाताहरुको घर आँगनमा पुगेर मतदाताहरुलाई विकासको लागि अगाडि बड्ने प्रतिव्यता राप्रपाले गरिरहेको छ । 

    कार्यक्रममा सहभागीहरुले भ्रष्टचारको अन्त्य गर्न , भ्रष्टचारीलाई कारवाही गर्न, राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको अभिभाकत्व एवं संरक्षणत्वको लागि राज संस्था सहितको प्रजातन्त्र कायम गर्ने कृषिलाई प्राथमिकतामा राखी उत्पादन वृद्धि गर्न मल बिउ बिजन, सिंचाइ र बजारीकरणको व्यवस्था गर्न स्वास्थ्य क्षेत्रमा  टेक्नीकल शिक्षाको व्यवस्थापन गर्ने , आफ्नै देशमा  रोजगारीको लागि व्यवस्थापन गराउने  लगायतका कुरा पूरा गर्ने प्रतिबद्धता सभाबाटै उद्धधोध गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...