News Portal

चुनावी माहाेलमा माेरङका राजनीतिक दलका नेताहरु घरदैलोमा कार्यक्रममा व्यस्त

हिमालीसंचार संवाददाता
२६४ पटक

रबिन्द्र बराल माेरङ – माेरङक्षेत्र नम्बर ५ मा चुनावी माहाेल बन्दै गएको छ। नेकपा एमाले र जसपा नेपालका साझा उमेदवार राजकुमार यादव प्रतिनिधि सभाका लागि गठबन्धनका तर्फबाट उनलेे टिकट पाएका हुन। गएको निर्वाचनमा तेस्रो स्थानमा रहेका यादव यस पटक भने बलियो उमेदवारका रुपमा चिरपरिचित छन।

अहिले यादव घर दैलाेमा भाेट माग्न ब्यस्त हुन थालेका छन। अहिले गाउँ घर सबै पाटिका कार्यकर्ताहरु चुनावी अभियानमा लागेका छन। नेपाली काङ्ग्रेस र माओवादीका साझा उमेदवार शिबकुमार मंण्डल समेत सक्रिय रुपमा लागि परेका छन। त्यसैगरी स्वतन्त्र उमेदवारका रुपमा याेगेन्द्र मंण्डल समेत आफ्नो चुनावी अभियानलाई सक्रियताका साथ लागि परेको छन। मोरङको निर्वाचन क्षेत्र ५ का मतदातालाई उमेदवारहरुलाई पटक–पटक, मलाई हेर्नुहोस् यसपटक नारा दिएका छन्।

यो नाराप्रति मतदाताको रुझान देखिएको छ। निर्वाचन हारेर पनि आम सर्वसाधारणको सुखदुःखमा रहेको छन। माेरङ क्षेत्र नम्बर ५ मा विराटनगरका १३ देखि १८ सम्मका वडाहरु रहेका छन । भने जहदा, धनपालथान, रंगेली ४ ५ ६र ७ वडा समावेश भएको निकै उमेदवारहरुले सक्रिय हुन जरुरी देखिन्छ। अहिले मतदाताहरुकाे घर पुगेर नेताहरुले आफूहरु बिकाशकाे लागि अगाडि बड्ने प्रतिव्यता गर्दे हिडिरहेका छन।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...