किरण दहाल, काठमाडौं। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने राप्रपाको महाधिवेशनमा मुख्य नीतिमा एकरूपता भएपनि नेतृत्वका लागि चारपक्षीय भिडन्तको सम्भावना बढेको छ। पार्टीका युवा नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि...बाँकी
कर्ण अधिकारी नुवाकोट। नुवाकोट कांग्रेसको राजनिति पृष्ठ भूमिलाई अवलोकन गर्ने हो भने स्पष्ट रूपमा कांग्रेस दुई धारमा रहेको पाउछौ। २०५१ साल देखि नै महत र केसीको पेरी फेरीमा घुमेको कांग्रेसलाई सुदृढ गराई अगाडी बढाउनका लागि...बाँकी
स्वीडेनकी पहिलो प्रधानमन्त्री माग्डालेना अन्डेर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन्। उनलाई बुधबार बहुमत संसदले प्रधानमन्त्रीमा समर्थन गरेपछि उनी प्रधानमन्त्री घोषित भएकी थिइन्। निवर्तमान अर्थमन्त्रीसमेत रहेकी अन्डेर्सनलाई प्रधानमन्त्रीमा विपक्षीले समर्थन फिर्ता लिएपछि उनले...बाँकी
सुनसरी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा संस्थापन इतर समुहका सुजेन्द्र तामाङको प्यानल विजयी भएको छ । धरान उपमहानगरपालिका धरान ८ स्थित सभाहलमा सम्पन्न क्षेत्र नं १...बाँकी
सुर्खेत। नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर एकमा झक बहादुर डाँगीको प्यानल विजय भएको छ। संस्थापन (देउवा)समुहबाट डाँगीको प्यानलले भारी मतअन्तरमा विजय हासिल गरेको हो। सभापति डाँगीले सात सय १९ मत लिई विजय भएका छन् भने उनका...बाँकी
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ। मंगलबार राती मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएपछी गोली चलेको हो। मत गणनाका क्रममा पौडेल-सिटौला पक्षका विष्णुकुमार...बाँकी
काठमाडौं। नेकपा (एमाले)ले चितवनमा १०औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षमण्डल बनाएको छ। मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको अध्यक्षतामा १० सदस्यीय अध्यक्षमण्डल बनाएको हो। अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज...बाँकी
चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको...बाँकी
सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदमा पुनः निर्वाचन हुने भएको छ । तीनजना प्रत्यासी सभापति पदका लागि उम्मेद्वार रहेको सोलुखुम्बु जिल्लामा बढी मत ल्याउने उम्मेदवारद्वय विनोद बस्नेत र नाम्ग्याल जाङबु शेर्पाबीच पुनः निर्वाचन हुने...बाँकी
चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्मका लागि तोकिएको छ। चितवनको नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन भई सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा बन्द सत्र हुनेछ। अहिले उद्घाटन र...बाँकी