News Portal

गृहपृष्ठ राजनीति, समाचार

आफू जित्न तालमेल, एकल प्रतिस्पर्धामा अरु नेता – के पी ओली

काठमाडौं – सत्तारुढ गठबन्धनलाई चुनावी मैदानमा एक्लाएक्लै उत्रन चुनौती दिँदै आएको नेकपा एमालेले अन्ततः आफैंले समेत देशभर उम्मेदवार उठाएको छैन । प्रतिनिधिसभातर्फ १६५ मध्ये १४० निर्वाचन क्षेत्रमा मात्रै एमाले उम्मेदवार छन् । बाँकी क्षेत्रमा जनता...बाँकी

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन :अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई  सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्...बाँकी

सुर्खेत-१ मा खड्का र शाहीको कस्तो रहला चुनाबी प्रतिस्पर्धा

सुर्खेत। सुर्खेत १ मा नेपाली कांग्रेसका उपसभाति पूर्णबहादुर खड्का पनि २०७४ मा वाम गठबन्धनको शक्तिका अगाडि धराशायी भएका थिए। उतिवेला एमाले उम्मेदवार ध्रुवकुमार शाही ३६ हजार ७५९ मतसहित विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत...बाँकी

कांग्रेस धादिङको कार्यवाहक सभापति अधिकारीलाई

धादिङ – नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मध्यनजर गर्दै जिल्लाका जिल्ला कार्यसमिति  समितिको बैठक बसी विभिन्न विषयमा छलफल गरी निर्णय  गर्यो।  नेपालीकाङ्ग्रेस धादिङले उपसभापति दलबहादुर अधिकारीलाई कार्यवाहक सभापति बनाएको छ।...बाँकी

ब्यबशायी सुमन बिक्रम पाण्डे होमिए राजनितिमा

नुवाकोट – प्रतिनिधि सभा सदस्य निर्वाचन नुवाकोट क्षेत्र नं. २ बाट चुनावमा होमिनु भएका नुवाकोट बिदुर निवासी सुमन बिक्रम पाण्डे भर्खरै स्थापना भएको नेपालको चर्चित राजनिति दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो उमेदवारी दिएका छन् ।...बाँकी

काग्रेसका विद्रोही उम्मेदवार धर्मराज पोख्रेलले पाए“पानीको धारा”

खोटाङ – खोटाङमा वाम लोकतान्त्रिक गठबन्धन विरुद्ध कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क) तर्फ स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गरेका उम्मेदवार मध्ये प्रदेशसभा (क) तर्फका धर्मराज पोख्रेलले उम्मेदवारी फिर्ता लिएनन्। उनले चुनाव चिन्ह पानीको धारा पाएका...बाँकी

काठमाडौं-१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

काठमाडौं – काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ।त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर,...बाँकी

खोटाङमा गठबन्धन बिरुद्ध कांग्रेसले ग-यो बिद्रोह, पासाङ र राई विरुद्ध बागी उम्मेदवार

खोटाङ – खोटाङमा वाम लोकतान्त्रिक गठबन्धन बिरुद्ध नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । वाम लोकतान्त्रिक गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’मा उठेका नेकपा (एकीकृत समाजवादी)का...बाँकी

खोटाङमा वाम लोकतान्त्रिक गठबन्धनले संयुक्त रुपमा उम्मेदवार मनोनय दर्ता ग-यो

खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई र प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका भूपेन्द्र राईले संयुक्त रुपमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट...बाँकी

खोटाङमा गठबन्धनले प्रतिनिधिसभा सदस्यमा रामकुमार राई (पासाङ) लाई सिफारिस ग-यो

खोटाङ – खोटाङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) को पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ) लाई उम्मेदवारी सिफारिस गरेको छ। प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका भूपेन्द्र राईले...बाँकी