News Portal

रामेछापको प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

हिमालीसंचार संवाददाता
२९९ पटक

पुष्कर खड्का – रामेछाप नेकपा एमाले रामेछापले आगामी मंसिर ४ गते संघ तथा प्रदेशसभाको निर्वाचनका लागि रामेछापका राजनीतिक दलले उम्मेदवार सिफारिस गर्न थालेका छन्।नेकपा एमाले रामेछापको निर्वाचन क्षेत्र समन्वय कमिटी-१ ले प्रदेशसभा क्षेत्र ‘क’बाट आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार बन्न आकांक्षी ८ जनाको नाम सिफारिस गरेको छ।आज सदरमुकाम मन्थलीमा बसेको एमालेको बैठकले ८ जनाको नाम जिल्ला कमिटीमा पठाएको समन्वय कमिटीका संयोजक एवम् जिल्ला कमिटी उपसचिव होतराज ढकाले जानकारी दिनु भयो।

उहाँको जानकारी अनुसार सिफारिसमा परेकाहरुमा प्रदेश क अन्तर्गत वर्तमान प्रदेशसभा सदस्य शान्ति पौडेल,कुमार कार्की, बुद्धिबहादुर कार्की, उद्धव कडरिया, परशुराम वस्नेत, अर्जन कार्की, केशर पौडेल, अनिल कार्की रहेका छन् ।अब सोमबार बस्ने जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि आकांक्षीको नाम केन्द्रमा सिफारिस गर्ने छ।

 

 

प्रतिकृया दिनुहोस्

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...