रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं ६ स्थित रहेको श्री पब्लिक उच्च माध्यमिक बिधालयको प्रांगणमा “सङ्घीयता, सुशार समृद्धि र समाजवाद समुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” सहितके मुल नाराका साथ जनता समाजवादी पार्टी, नेपालले संगठन...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनहरु अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने धारण राखेकी छिन् । गत बिहीबार पत्रकारहरुसंग कुरा गर्दै देशको मुख्य समस्यमा राजनीतिमा भएकाले विद्यार्थी संगठनहरु विगतमा...बाँकी
धरान – संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो संधीय राष्ट्रिय महाधिवेशन आगामी मंसिर २६ र २७ गते धरान उपमहानगरपालिका धरानमा हुने भएको छ । मञ्चले बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै असोज १२ गते भर्चुअल माध्यमबाट भएको...बाँकी
काठमाडौं – रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् । उनले विस २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् । नेतृ झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन्। दोस्रो जनआन्दोलनका क्रममा...बाँकी
खोटाङ – जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राईले नेकपा एमालेमा रहेर राजनीति गर्नेहरुको अवस्था ‘कुहिरोको काग’जस्तो भएको बताएका छन् । गत सोमबार खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका -६, दिप्सुङमा आयोजित जसपाको संगठन सुदृढीकरण तथा...बाँकी
रविन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका ७ स्थित भगतराम चिनिराम धर्मशालामा “सङ्घीयता, सुशान समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” मुल नाराका साथ मोरङको रंगेलीमा जनता समाजवादी पार्टी, नेपालले संगठन सुदृढिकरण तथा जनजागरण सूज अभियान कार्याक्रमको...बाँकी
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ६ दिप्सुङ स्थित जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ । गत आइतबार आयोजित एक भेलाले सन्जिव राईको अध्यक्षतामा ५७ सदस्यीय समिति गठन गरिएको हो । समितिको...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय गरेका हुन्। अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो...बाँकी
काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्। महाधिवेशन स्थलमा ओलीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन।...बाँकी
काठमाडौं – सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर फिर्ता गरेपछि उक्त कदमलाई नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अनैतिकताको पराकाष्ठा भएको बताए । उनेल भने ‘यो अनैतिकताको पराकाष्ठा हो, ‘एमाले कति बलियो शक्ति रहेछ, जसलाई...बाँकी