News Portal

गृहपृष्ठ # सहकारी ठगी

मितेरी सहकारी ठगी प्रकरणः ज्योतिबहादुर भण्डारीविरुद्ध ७ दिनको म्याद थप

काठमाडौं, असार ५ – कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध अदालतले ७ दिनको म्याद थप गरेको छ। लिखतसम्बन्धी कसुर र ठगीको आरोपमा थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले...बाँकी

डिल्लीबजार कारागारमा सरुवा हुँदै रवि लामिछाने, मनाङे बसेकै ब्लकमा बस्ने तयारी

काठमाडौं, जेठ २० – सहकारी ठगीको आरोपमा रुपन्देहीको जिल्ला कारागारमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने अब राजधानी काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा हुँदै छन्। लामिछानेको मागअनुसार कारागार प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको हो।...बाँकी

रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी तत्काल दिन उच्च अदालतको आदेश

पोखरा, जेठ २ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका पूर्व सञ्चारकर्मी रवि लामिछाने र छविलाल जोशीका लागि उच्च अदालत पोखराले विशेष आदेश जारी गरेको छ। अदालतले उनीहरूद्वारा दायर पुनरावेदन निवेदनमाथिको सुनुवाइबारे तत्काल...बाँकी

तीन जना सांसद निलम्बनमा, एक जना फरार : सहकारी ठगीदेखि भ्रष्टाचारसम्मका मुद्दा

काठमाडौं, जेठ १ – प्रतिनिधिसभाका तीन जना सांसद हाल निलम्बनमा परेका छन् भने एक जना फरार अवस्थामा छिन्। ती सांसदहरू विभिन्न आपराधिक तथा आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा कारबाहीको घेरामा परेका हुन्। नवीनतम रूपमा नेपाली...बाँकी

रवि लामिछाने विरुद्धको थुनछेक बहस सम्पन्न

काठमाडौँ – सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछाने विरुद्ध थुनछेक बहस मंगलबार सम्पन्न भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रविका तर्फबाट वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, डा. नारायणदत्त...बाँकी

रवि लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता

२१ पुस, काठमाडौँ – कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकमको अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय,...बाँकी

कास्की अदालतमा रवि लामिछानेको दोस्रो दिनको बयान जारी

कास्की, पुस १२ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा दोस्रो दिन सुरु भएको छ। अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला...बाँकी

रवि लामिछाने सहित चारजना बयानको लागि अदालतमा

पोखरा – सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको छ। उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र...बाँकी

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: बयान जारी

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको बयान मंगलबार पनि कास्की जिल्ला अदालतमा जारी रहने भएको छ। सोमबार छविलाल जोशीको बयान लिइएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछाने लगायतको बयान हुने बताइएको छ।...बाँकी

कास्कीमा रवि लामिछाने सहित पाँच जनाको अदालतमा बयान सुरु

कास्की – जिल्ला अदालतमा सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच प्रतिवादीको आजबाट बयान सुरु भएको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने सहित ३१ जना विरुद्ध सहकारी ठगी,...बाँकी