News Portal

गृहपृष्ठ # सरकार

सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। संघीय संसद् सचिवालय दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनको कुनै ठोस...बाँकी

सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका प्रतिनिधि सुरक्षा पास नपाएपछि गेटमै मागपत्र टाँसी फर्किएका छन्। मिराज ढुंगाना र रविकिरण हमालसहितका अगुवा टोलीले दक्षिण गेट बाहिरै आफ्नो...बाँकी

‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्ने कार्यलाई सुशासन ठानिरहेको बताएका छन्। आइतबार गुण्डुस्थित निवासमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले भने, “हामीलाई गिरफ्तार गरेर थुन्नु नै...बाँकी

सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि गृह मन्त्रालयमा वार्ता सुरु गरेको छ। वार्तामा प्रसाईं स्वयं उपस्थित छैनन्। उनको तर्फबाट माधव प्रसाद खतिवडाको नेतृत्वमा देवी प्रसाद संग्रौला,...बाँकी

ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनको दायराभित्र रहन चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा उनले भने, “ओलीजी ‘सुपर सिटिजन’ होइनन्। कानुन सबैका लागि बराबर हुन्छ। यदि...बाँकी

ओलीले दाबी गरे: सुशीला कार्कीको नाम प्रधानमन्त्री सिफारिसमा छैन

काठमाडौं, कार्तिक २  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको प्रधानमन्त्री चयनको क्रममा आफूले सुशीला कार्कीको नाम सिफारिस नगरेको दाबी गरेका छन्। आइतबार राजधानीमा सञ्चारकर्मीसँगको भेटमा ओलीले भने, “मैले राष्ट्रपतिलाई पठाएको सिफारिसमा सुशीला...बाँकी

ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याल लगातार आफूलाई थुन्ने...बाँकी

एमालेको आरोप– सरकारले चुनाव गराउने बाटो छोडेको

काठमाडौँ, असोज ३० – नेकपा एमालेले वर्तमान सरकार चुनाव गराउने दिशामा काम नगरेको दाबी गरेको छ। पार्टीका उपाध्यक्ष गुरु बरालका अनुसार, सरकारले चुनावको वातावरण तयार पार्नुपर्ने न्यूनतम कदम पनि चाल्न छोडेको छ र उल्टो बाटोमा...बाँकी

अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत गर्न सकिने निर्णय गरेको तीन हप्ता बितिसक्दा पनि कार्यान्वयन सुरु हुन सकेको छैन। सूचना तथा प्रसारण विभागका अनुसार बिहीबार मात्रै...बाँकी

चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्। कार्यक्रममा नयाँ मन्त्रीहरूमा जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार रहेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार खरेल सञ्चार...बाँकी