काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई लिएर नयाँ प्रश्न उठाउनुभएको छ। बुधबार प्रतिनिधिसभामा बोल्दै मन्त्री लेखकले लामिछाने कुन किसिमको भिसामा अमेरिका गएका थिए भन्नेबारे प्रष्ट जानकारी...बाँकी
अमेरिका यात्रा गृहमन्त्री रमेश लेखक नागरिकता प्रकरण नैतिकता प्रश्न प्रतिनिधिसभा भिजिट भिसा विवाद रवि लामिछाने रास्वपा
काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा आफ्नो वैधानिक दाबी गर्दै सर्वोच्च अदालत पुगेका डा. मुकुल ढकालको रिटमाथि प्रारम्भिक सुनुवाइ सम्पन्न भएको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ सम्पन्न...बाँकी
नेपाली राजनीति पार्टी विवाद महामन्त्री पद विवाद मुकुल ढकाल रवि लामिछाने रास्वपा सर्वोच्च अदालत
काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी न्यायिक लडाइँका लागि रास्वपाले देश–विदेशमा चन्दा संकलनको अभियान तीव्र बनाएको छ। रविलाई समर्थन जनाउँदै हस्ताक्षर संकलन अभियान चलाइरहेका रास्वपाले त्यसकै सिलसिलामा चन्दा...बाँकी
चन्दा संकलन नेपाली राजनीति न्यायिक लडाइँ भैरहवा कारागार रवि लामिछाने रास्वपा लिगल डिफेन्स फण्ड सहकारी ठगी सुप्रिम सहकारी हस्ताक्षर अभियान
काठमाडौं, असार १० – विदेश जाने भिजिट भिसामा भइरहेको आर्थिक अनियमितता प्रकरणले संसद् अवरुद्ध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ। सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय...बाँकी
गृहमन्त्री रमेश लेखक छानबिन समिति नेपाली संसद् बजेट अधिवेशन भिजिट भिसा अनियमितता भिजिट भिसा प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा शंकरदास बैरागी संसद् अवरोध
काठमाडौं, असार ९ – भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। आर्थिक वर्ष २०८२/८३...बाँकी
#राप्रपा प्रतिनिधि सभा भिजिट भिसा प्रकरण राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
भैरहवा, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अहिले रुपन्देहीस्थित भैरहवा कारागारमा थुनामा छन्। पार्टीले सभापति लामिछाने थुनामा रहेकाले स्थापना दिवसलाई यस वर्ष विशेष समारोह नगरी सांकेतिक रूपमा मात्र मनाएको...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्ततः एउटै मोर्चामा उभिएका छन्। शुक्रबारदेखि दुबै दलले संसद् बैठक बहिष्कार...बाँकी
#राप्रपा भिजिट भिसा प्रकरण राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, असार ६ – प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएसँगै संसदमा अवरोध नहोस् भन्ने उद्देश्यले सभामुख देवराज घिमिरे सक्रिय बनेका छन्। बैठक सुरु हुनुअघि नै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...बाँकी
काठमाडौं केपी शर्मा ओली रास्वपा सभामुख देवराज घिमिरे
काठमाडौं, असार ५ – भिजिट भिसाको नाममा नक्कली उजुरी दर्ता गराएको आरोपसँगै विवादमा तानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घटनाको छानबिन गर्ने निर्णय गरेको छ। पार्टीले यस विषयलाई गम्भीर रूपमा लिँदै भित्रैबाटै सत्यतथ्य पत्ता लगाउने पहल...बाँकी
नक्कली उजुरी भिजिट भिसा प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट निर्वाचित वडाध्यक्षले आक्रमण गरेपछि स्याङ्जामा तनाब सिर्जना भएको छ। आक्रमणमा संलग्न भनिएका वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनाल हालसम्म फरार...बाँकी
कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा वालिङ नगरपालिका स्याङ्जा