News Portal

गृहपृष्ठ # रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय आज बैठक बस्दै

१४ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय बैठक आयोजना गर्दैछ। बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा सुरु हुने कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छिन्। बैठकमा समसामयिक राजनीति र...बाँकी

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेको पक्षमा रमण श्रेष्ठको बहस जारी

१३ माघ, काठमाडौं – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस तेस्रो दिन पनि जारी छ। रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो। अहिले लामिछानेको तर्फबाट...बाँकी

रास्वपाको सचिवालय बैठक सोमबार बस्ने

१३ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि सचिवालय बैठक आह्वान गरेको छ। कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने जानकारी दिएकी छन्। बैठकमा समसामयिक राजनीतिक...बाँकी

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेविरुद्ध आज पनि बहस हुने

काठमाडौँ – बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ। बिहीबार थुनछेक मुद्दामा...बाँकी

सहकारी अपचलन प्रकरण: रवि लामिछाने रुपन्देहीमा बयान दिन तयार

९ माघ, काठमाडौं: पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा बयानका लागि उपस्थित हुने भएका छन्। सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा बयान दिन उनी मंगलबार काठमाडौंबाट रुपन्देही पुगेका...बाँकी

रवि लामिछाने सुप्रिम सहकारी मुद्दामा पुगे बुटवल

८ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार बुटवल पुगेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत बुटवल पुगेका हुन्। लामिछाने सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा हाजिर हुन बुटवल...बाँकी

सूर्यदर्शन सहकारी ठगी: उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग

माघ ८, पोखरा – उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको आदेश उल्ट्याउन...बाँकी

डा. निकोलस भुसाल आज अदालत पेस हुने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिच्ने डा. निकोलस भुसाललाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ। बिहीबार आफैं कास्की जिल्ला अदालतमा उपस्थित भएका भुसाललाई बयान नसकिने भएपछि न्यायाधीशले...बाँकी

रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

२ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा मुद्दा...बाँकी

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस सुरु हुँदै

काठमाडौं, पुस २८ – स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त तथा रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब थुनछेक बहस सुरु हुने छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो। सरकारी वकिल,...बाँकी