काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसम्बन्धी चर्चित मुद्दामा आज सर्वोच्च अदालतमा नयाँ मोड आएको छ। सुप्रिम सहकारी घोटालाका पीडितको तर्फबाट प्रस्तुत गरिएको बहस सकिएको छ भने...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज महत्वपूर्ण सुनुवाइ हुँदैछ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज शुक्रबारका लागि सुनुवाइ...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, जेठ ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि अझै टुंगो लागेको छैन। लामिछानेको रिटसँगै पूर्वडिआइजी छविलाल जोशीले दायर गरेको निवेदन पनि ‘हेर्दाहेर्दैमा’ राखिएको...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, जेठ ८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथिको बहस सर्वोच्च अदालतमा सकिएको छ। बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेपछि अब सर्वोच्चको अन्तिम निर्णयको प्रतीक्षा...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सर्वोच्च अदालत
काठमाडौं, जेठ ८ – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहकारी ठगी प्रकरण
काठमाडौं , जेठ ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा बहुप्रतीक्षित सुनुवाइ अन्ततः सुरु भएको छ। लामो समयदेखि विभिन्न इजलासमा “हेर्न नमिल्ने” का कारण सुनुवाइ अगाडि नबढेको यो...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (ह्याबियस कोर्पस)को निवेदन दिएका छन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले लामिछानेको निवेदन आइतबार...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, वैशाख ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनको समग्र अवस्था, आगामी महाधिवेशनको तयारी र हालको राजनीतिक परिस्थिति मूल्यांकन गर्न बिहीबार दिउँसो २ बजे चःमतिस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका कार्यवाहक...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, चैत्र ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि चलिरहेको मुद्दाको पुर्पक्ष थुनाबाहिरबाट गर्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथिको सुनुवाइ आजबाट सुरु भएको छ। उक्त निवेदन लामिछानेका तर्फबाट...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सर्वोच्च अदालत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्राउ प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा जाने तयारी गरेको छ। शुक्रबार साँझ काठमाडौंको हात्तीगौंडास्थित लामिछाने निवासमा पुगेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पार्टीले उक्त पक्राउलाई मानवअधिकार...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा