माघ २३, चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ। साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहकारी अपचलन साहारा चितवन सहकारीको बचत
१८ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने आज सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन्। संघीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ हुनु अघि उनले पार्टीका सांसदहरूसँग छलफल गर्ने तयारी गरेका छन्। रास्वपा...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल कार्यालय
१४ माघ, काठमाडौं – जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई १ करोड रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले आइतबार सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछानेलाई...बाँकी
जिल्ला अदालत रूपन्देही रवि लामिछाने रास्वपा १४ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय बैठक आयोजना गर्दैछ। बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा सुरु हुने कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छिन्। बैठकमा समसामयिक राजनीति र...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
१३ माघ, काठमाडौं – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस तेस्रो दिन पनि जारी छ। रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो। अहिले लामिछानेको तर्फबाट...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सुप्रिम सहकारी ठगी प्रकरण १३ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि सचिवालय बैठक आह्वान गरेको छ। कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने जानकारी दिएकी छन्। बैठकमा समसामयिक राजनीतिक...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौँ – बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ। बिहीबार थुनछेक मुद्दामा...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देही जिल्ला अदालत सुप्रिम सहकारी ठगी प्रकरण
९ माघ, काठमाडौं: पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा बयानका लागि उपस्थित हुने भएका छन्। सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा बयान दिन उनी मंगलबार काठमाडौंबाट रुपन्देही पुगेका...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
८ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार बुटवल पुगेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत बुटवल पुगेका हुन्। लामिछाने सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा हाजिर हुन बुटवल...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सुप्रिम सहकारी अपचलन
माघ ८, पोखरा – उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको आदेश उल्ट्याउन...बाँकी
उच्च अदालत पोखरा रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सूर्यदर्शन सहकारी ठगी प्रकरण