News Portal

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय आज बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय बैठक आयोजना गर्दैछ।

संगीता गुरुङ
२६१ पटक

१४ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय बैठक आयोजना गर्दैछ। बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा सुरु हुने कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छिन्।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिहरूबारे छलफल हुनेछ। साथै, विभिन्न नियमावलीहरूमा संशोधन र नयाँ प्रस्तावहरूबारे पनि विचार-विमर्श हुनेछ।

सचिवालय बैठकका प्रमुख एजेन्डामा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम सञ्चालन, स्वतन्त्र जनप्रतिनिधिहरूलाई पार्टीमा आवद्ध गराउने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनका विषयहरू समावेश गरिएको प्रवक्ता रावलले बताएकी छिन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...