काठमाडौं, जेठ ११ – चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनले राजनीतिक तथा सामाजिक वृत्तमा ठूलै तरंग ल्याएको थियो। सोही घटनासँग सम्बन्धित रहँदै अब काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले ६५ जनालाई प्रतिवादी बनाउँदै जिल्ला...बाँकी
तीनकुने प्रदर्शन प्रकरण दुर्गा प्रसाईं धवल शमशेर जबरा रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, जेठ २ – राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र आज शुक्रबार सर्वोच्च अदालतमा बयान दिन उपस्थित हुँदैछन्। प्रहरीले उनलाई बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराएको...बाँकी
तीनकुने घटना रवीन्द्र मिश्र राजावादी आन्दोलन राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, वैशाख १५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको समर्थनमा आवाज उठाएकै कारण आफ्ना पार्टी नेताहरूमाथि नियोजित रूपमा धरपकड गरिएको आरोप लगाएका छन्। सोमबार कमल थापा नेतृत्वमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै...बाँकी
#राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, वैशाख १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका एक नेताका छोरालाई भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै लिङ्देनले चैत १५ गते राजधानीको तीनकुनेमा...बाँकी
#राप्रपा भाटभटेनी राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनकै सिलसिलामा सिंहदरबारभित्र प्रवेश गरी नाराबाजी गरिरहेका राप्रपा...बाँकी
राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, वैशाख ७ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित विरोध प्रदर्शनपछि केही समय सवारी आवागमन प्रभावित भएको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड अहिले सामान्य बन्दै गएको छ। आइतबार भएको प्रदर्शनपछि केहीबेर अवरुद्ध बनेको सडक अहिले खुल्न...बाँकी
#राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित क्षेत्रको सीमासम्म पुगेर रोकिन पुगेको छ। केही आक्रोशित प्रदर्शनकारी निषेधित घेरा पार गर्न उद्यत भएपछि सुरक्षाकर्मीहरूले माइकिङ गर्दै स्पष्ट चेतावनी...बाँकी
प्रदर्शन राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै राजधानीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास बालुवाटार, माइतीघर मण्डला र राष्ट्रपतिको कार्यालय वरपर...बाँकी
#राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौँ, चैत्र २५ – भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा सार्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सुरक्षाका कारण देखाउँदै प्रदर्शन भृकुटीमण्डपमा गर्न नपाइने निर्णय गरेपछि राप्रपाले नयाँ स्थलको...बाँकी
#राप्रपा भृकुटीमण्डप राष्ट्रिय प्रजातन्त्र पार्टी
चैत्र १८, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई असंसदीय भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री ओलीको सम्बोधनमा अस्वीकृत...बाँकी
#राप्रपा केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टी