News Portal

  • गृहपृष्ठ # राष्ट्रिय प्रजातन्त्र पार्टी

    राप्रपाको विरोध प्रदर्शन बल्खुमा हुने, प्रशासनको निषेधपछि विकल्प रोजियो

    काठमाडौँ, चैत्र २५ – भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा सार्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सुरक्षाका कारण देखाउँदै प्रदर्शन भृकुटीमण्डपमा गर्न नपाइने निर्णय गरेपछि राप्रपाले नयाँ स्थलको...बाँकी

    प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन राप्रपाको माग

    चैत्र १८, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई असंसदीय भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री ओलीको सम्बोधनमा अस्वीकृत...बाँकी

    दुर्गा प्रसाईंको चेतावनी: राजाले राप्रपाबाट आशा राख्नुपर्दैन

    काठमाडौं, चैत्र ६ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू राजेन्द्र लिङ्देन र धवल शम्शेर राणालाई हिन्दु अधिराज्य र राजसंस्थाको मुद्दाबाट पछि हट्न चेतावनी दिएका छन्। आफ्नै युट्युब च्यानलमार्फत प्रसाईंले...बाँकी

    सांसद शाहीप्रति अपमानजनक टिप्पणी रेकर्डबाट हटाउन माग

    चैत्र ४, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले सांसद ज्ञानेन्द्र शाहीविरुद्ध संसदमा व्यक्त अपमानजनक टिप्पणी संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले निर्वाचित जनप्रतिनिधिलाई होच्याउने किसिमको...बाँकी

    राष्ट्रपति र प्रधानमन्त्री जनताले चयन नगरेका हुन्: सांसद ज्ञानेन्द्र शाही

    काठमाडौं, चैत ३ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले वर्तमान राजनीतिक व्यवस्था जनताको चाहनामा आधारित नभइ, केही सीमित नेताहरूको स्वार्थलाई समर्थन गर्ने आरोप लगाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शाहीले...बाँकी

    दरबार हत्याकाण्डमा प्रचण्ड र तत्कालीन सरकारको संलग्नता रहेको शाहीको दाबी

    चैत्र १, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले २०५८ सालको दरबार हत्याकाण्ड योजनाबद्ध रूपमा माओवादी नेतृत्व र तत्कालीन सरकारको मिलेमतोमा भएको दाबी गरेका छन्। उनले यो घटना विदेशी शक्तिको निर्देशनमा राजा वीरेन्द्रको वंश...बाँकी

    राजसंस्था पतनको प्रमुख दोषी राप्रपा: दुर्गा प्रसाईं

    काठमाडौं, फागुन २७ – राजसंस्थाको पुनःस्थापनाका लागि सक्रिय व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था समाप्त हुने प्रमुख कारण नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको दाबी गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाका नेताहरू कमल थापा र...बाँकी

    पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा सांसद शाहीको गम्भीर आरोप

    फाल्गुन २६, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिएपछि राजनीतिक बहस चुलिएको छ। यस विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा सचेतक ज्ञानेन्द्र शाहीले...बाँकी

    पृथ्वी जयन्तीमा राप्रपाद्वारा एकता र्‍याली तथा चियापान कार्यक्रम

    १९ पुस, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली आयोजना गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार...बाँकी