पृथ्वी जयन्तीमा राप्रपाद्वारा एकता र्याली तथा चियापान कार्यक्रम

१९ पुस, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्याली आयोजना गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार...बाँकी