News Portal

गृहपृष्ठ # केपी शर्मा ओली

ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै भएको टिप्पणी गरेका छन्। उनका अनुसार सरकारको तयारीदेखि राजनीतिक वातावरणसम्म, कुनै पनि पक्षले चुनाव प्रभावित पार्ने...बाँकी

प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै...बाँकी

देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता चलाउने व्यक्तिहरू एउटै रहेको आरोप लगाएका छन्। राष्ट्रिय युवा संघ नेपालको बैठकमा बोल्दै उनले भने कि अहिले सत्ता र आन्दोलन...बाँकी

ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर मर्मत नगर्ने बताएका छन्। बुधबार जेनजी आन्दोलनकारीले आगजनी गरेको घर हेर्न बालकोट पुगेका बस्नेतले ओलीका लागि नयाँ घर गुण्डुमा निर्माण...बाँकी

भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका साथ निगरानी बढाएको बताएका छन्। बैठकमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाई दुवै भक्तपुरमै बस्ने भएकाले...बाँकी

ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनको दायराभित्र रहन चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा उनले भने, “ओलीजी ‘सुपर सिटिजन’ होइनन्। कानुन सबैका लागि बराबर हुन्छ। यदि...बाँकी

ओलीद्वारा देश र जनताप्रति स्थायी बफादारीको दाबी

काठमाडौं, कार्तिक २  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमानमा देश अस्थिर र त्रासपूर्ण वातावरणमा रहेको बताएका छन्। आइतबार सञ्चारकर्मीहरूसँगको छलफलमा उनले भने, पहिले देशमा शान्ति, सुव्यवस्था र निर्धक्क वातावरण थियो, तर अहिले त्यो...बाँकी

ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याल लगातार आफूलाई थुन्ने...बाँकी

ओलीको भनाइ: “विद्या भण्डारीका लागि कोही माइती बनेर आउनु पर्दैन”

काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा टिप्पणी गर्दै आफू भण्डारीको असजिलो समयमा साथ दिने साथी भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकको समापन सत्रमा बोल्दै ओलीले...बाँकी

एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर २७, २८ र २९ गते पोखरामा गर्ने प्रस्ताव बैठकमा पेश गरेका छन्। बुधबारदेखि ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटीको १०...बाँकी