News Portal

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, समाचार

    हेलिकप्टर दुर्घटनामा ९जना खेलाडीकाे मृत्यु

    अमेरिका – अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकप्टरमा यात्रा गरिरहेको बेला...बाँकी

    बग्दादस्थित अमेरिकी दूतवास परिसरमा रकेट आक्रमण

    एजेन्सी : इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ। समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै बग्दादस्थित अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाइएको छ। अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि...बाँकी

    बनमन्त्री शक्ति बस्नेतनिकट गाउँपालिका अध्यक्ष ८ लाख घूससहित पक्राउ

    सुर्खेत – जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घूस लिने क्रममा वीरेन्द्रनगरबाट अख्तियारको नियन्त्रणमा परेका छन। बिहिवार दिउँसो २ बजे उनीसहित अर्का एक व्यक्ति चन्द्रबहादुर बस्नेत कटकुवा हेल्थपोस्ट नजिकैबाट पक्राउ परेका हुन। सडक...बाँकी

    कालिकोटबाट महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार

    कालिकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. ७ निवासी भरत बटालाकी २१ वर्षिय श्रीमती शान्ती बुढा बटालालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। बुधबार राति ११ बजे देखि नै सुत्केरी व्यथा लागेपछि नजिकै रहेको स्वास्थ्य चौकी माल्कोटमा...बाँकी

    उदयपुरमा दुई बस ठोक्‍किँदा २६ जना घाइते

    उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका १४ जितपुरमा बिहीबार दुई बस ठोक्‍किँदा २६ जना घाइते भएका छन्।  सगरमाथा लोकमार्गअन्र्तगतको जितपुरमा दिउँसो १२ बजे गाईघाटबाट साउनेतर्फ जाँदै गरेको मे.१.ख.१७४० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा.२.ख.५४१८...बाँकी

    अस्ट्रेलियामा विमान दुर्घटनामा ३ अमेरिकीको मृत्यु

    सिड्‍नी : अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको एयर ट्यांकर(आगो निभाउने विमान) दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु भएको छ। न्यु साउथ वेल्स ग्रामीण अग्नि नियन्त्रण कार्यालयले सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान...बाँकी

    बिराटनगरमा स्कुल बस दुर्घटना, सह-चालककाे मृत्यु

    रबिन्द्र बराल मोरङ ०९, २०७६ माघ : बिराटनगरमा रहेको लर्डबुद्ध स्कुलकाे बस दुर्घटना हुदा सह-चालककाे मृत्युु भएको छ। दैनिक रंगेलीबाट बिराटनगर विद्यार्थी बाेकेर जाने गरेको मे १ ख १४९० नम्बरको बस बिहिवार बिहान ६:३० बजे...बाँकी

    धादिङमा ट्रक दुर्घटना हुँदा ३ को मृत्यु, ४० घाईते

    धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससााह ज्यामीरेमा आईचर ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई...बाँकी

    अढाई सय किलोका आईएस आतकंकारी पक्राउ, प्रहरीको भ्यानमै अटेनन

    इराक : इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ। स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा (जब्बा द जिहादी)लाई पक्राउ गर्न गएको थियो तर उनी तौल बढी भएका कारण हलचल...बाँकी

    ४ कोरियाली र २ नेपाली अन्नपूर्ण आधार शिविरमा बेपत्ता

    अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित...बाँकी