News Portal

  • गृहपृष्ठ Breaking News, प्रवास, समाचार, समाज

    कुवेतमा सडक दुर्घटनामा फेरि एक नेपालीको मृत्यु

    कुवेत ३१, २०२० जनवरी : कुवेतको फाहिलमा बाटाे काटने क्रममा एक जना नेपाली युवाकाे मृत्यु भएको छ। मृत्युु हुनेमा सुनसरी इटहरी-२ का ३६ बर्षिय अम्बर बहादुर श्रेष्ठ रहेको कल्याणकारी युवा समाज कुवेतका सदस्य अर्जुन गुरुङले...बाँकी

    सुर्खेतमा ट्रक र ट्याक्टर जुँध्दा एकको मृत्यु

    नगेन्द्र उपाध्याय सुर्खेत १७, २०७६ माघ : वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्वरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु१ख ७६७०...बाँकी

    सुर्खेतमा ट्रिपरको ठक्करबाट प्रेमीको मृत्यु भएलगत्तै प्रेमिकाले पनि गरिन् आत्महत्या !

    सुर्खेत : सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहकी प्रेमिकाले आत्महत्या गरेकी छिन। मंगलबार  वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका  सिंहकी प्रेमिका अरुणा शाहीले घटना भएको केही घण्टाको अन्तरालमा आत्महत्या गरेकी हुन। कालिकोट...बाँकी

    सुर्खेतमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कफ्र्यु

    सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो। जिल्ला प्रहरी...बाँकी

    कुकुरले तीन महिने शिशुको गुप्ताङ्ग खाईदियाे

    खगेन्द्र बुढा कालिकोट १४, २०७६ माघ : कालिकोट जिल्लाकाे रास्काेट नगरपालिका वडा नं. ३ निवासी संगिता दर्जीका तीन महिने छाेरा अविनाथ दर्जीकाे कुकुरले गुप्ताङ्ग खाईदिएकाे छ। आफ्नै घरमा पालेकाे कुकुरले डाेकामा सुतिरहेका बालक अविनाथकाे पुरै गुप्ताङ्ग खाएकाे...बाँकी

    कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १०६ पुग्यो

    चीनमा कोरोना भाइरसका कारण १ सय ६ जनाको मृत्यु भएको छ। भाइरका कारण चार हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन्। दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन...बाँकी

    कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

    काठमाडौँ, १३ माघ : चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२...बाँकी

    कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

    काठमाडौँ, १३ माघ : सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज...बाँकी

    कोरोनाभाइरस: चीनमा ८० जनाको मृत्यु ,सङ्क्रमित सङ्ख्या ३,०००

    चीनमा कोरोनोभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ८० पुगेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३०० सय जनाभन्दा धेरै मानिस...बाँकी

    अज्ञात समुहद्धारा रामेछाप दोरम्बा थापा गाउँमा एनसेलको टावरमा आगजनी

    पुष्कर खड्का रामेछाप -रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ७ थापा गाउँमा रहेको एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको छ । गएराति एनसेलको टावरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।...बाँकी