News Portal

सल्यानकाे नाथेखाेलामा वस पल्टयाे ५ घाइते

हिमाली संचार संवाददाता
६५४ पटक

दुर्गा वि सि
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे नाथेखाेला वजारमा अहिले भखरै ना ४ ख ७१४६ नम्बरको वस पल्टिँदा २ महिला घाइते भएका छन् ।

४० जना यात्रु वाेकेकाे सिस्ने हिमाल यातायातको वस नेपालगञ्ज देखि रुकुम चौहरजारिका लागि हिडेकाे नाथेखाेलाकाे कल्वट नजिकै नालिमा पल्टिएको छ ।

घटनाकोबारेमा जानकारी लिन प्रहरी दुर्घटना स्थलमा पुगेकाे जनप्रतिनिधि गाेपि सुनारले वताए । ठुलो मानवीय क्षती नभए पनि समान्य घाइते ५ जना महिला रहेकाे जनाएको छ।

घाइते हुनेमा रुकुम चौहरजारी १ वर्ष ३१ कि प्रेमकला न्यौपाने, रुकुम चौहरजारी ५ कि वर्ष २६ कि प्रमिला पुन,साेहि स्थानकि वर्ष ३८ कि मिना मल्ल,कुमाख गाउँपालिका वडा ५ कि दिलमाया राेकाय,बनगाड कुपिण्डे वडा ५ कि वर्श १३ कि रिता नकाल घाइते भएका छन् ।

घाइते सबैलाई उपचारको लागि सल्लिवजार लिएको छ । गाडि चालक भने फरार रहेकाे इप्रका सल्लिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...