तनहुँ २९, २०७६ माघ : इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अवैध लागु औषधसहित लमजुङका २ युवालाई पक्राउ गरेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा मुग्लिनबाट डुम्रेतर्फ गइरहेको ग १७ प ३३७२ नं. को स्कुटरमा प्रहरी टोलीले...बाँकी
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल...बाँकी
काठमाडौँ, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद गच्छदार विरुद्ध भ्रष्टाचार मु’द्दा दायर गरेको सुचना संसदलाई दिएपछि संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको जनाएको छ । भ्रष्टाचार निवारण ऐन...बाँकी
नेपाली कांग्रेसले सरकारले आफ्ना मान्छेलाई जोगाएर प्रतिपक्षी पार्टीका मान्छेलाई फसाउने नियत राखेको आरोप लगाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कांग्रेस उपसभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री, सचिवसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा...बाँकी
काठमाडौं, २३ माघ । जनताको सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक उच्च पदस्थ व्यक्तिबाटै काम बिशेषले कार्यालय आएकी युवतीमाथि ब’ला’त्कार गरेको घ’टना सार्वजनिक भएको छ । पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई हाल...बाँकी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा शारदाप्रसाद त्रिताल समितिले दिएको प्रतिवेदनलाई पूर्ण बेवास्ता गर्दै कम्युनिष्ट नेतालाई चोख्याएको छ । अख्तियारले यस प्रकणमा मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा तत्कालीन विभागीय मन्त्री विजयकुमार गच्छदार, डम्मर...बाँकी
टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ। घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७९ जना घाइते भएका छन्। द पेगासस एयरलाइन्सको सो विमानमा एक सय ७१ यात्रु...बाँकी
अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थीत ललिता निवासको जग्गा व्यक्तीको नाममा पारेको आरोपमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा अभियोग दर्ता गरेको छ । अख्तीयारले दायर गरेको मुद्दामा गच्छदारसहित दुई पूर्व मन्त्री...बाँकी
सुर्खेत २३, २०७६ माघ : वीरेन्द्रनगरमा एक किशोरीमाथि बलात्कार भयो। ती किशोरी अशक्त थिइन। अटोरिक्सामा चढेकी उनलाई चालकले यात्राकै क्रममा पानी खान दिए। पानी खाएपछि किशोरी बेहोस भइन्। अटोभित्रै चालकले बलात्कार गरे। पुस ९ गतेको यो...बाँकी
काठमाडौँ, २२ माघ : सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा...बाँकी