News Portal

सल्यानको पश्चिम क्षेत्रमा कामको शिलशिलामा भारत पुगेका २ को मृत्यु

हिमाली संचार संवाददाता
५०० पटक
दुर्गा वि.सी.

फाल्गुण,२१ : सल्यानको पश्चिमी क्षेत्रमा मजदुरीका लागि भारत पुगेका बनगाड कुपिण्डे वडा १ का २ जनाको मृत्यु भएको छ । वडा १ कै माल्पेगाउँ निवासि ६५ वर्षिया नन्द सिं वुढा र सोहि स्थानका वेलाखोला निवासि इमवहादुर नकालको मृत्यु भएको छ ।

भारतको गडुवालमा मजदुरिका लागि उनिहरु ३ महिना अघि भारत पुगेका थिए । भारतको छुटाछुटै स्थानमा मजदुरी गरिरहेका थिए। नकालको भने काम गरिरहेको समयमा ढुङ्घा टाउकामा चोट लागेर मृत्यु भएको थियो भने वुढा काम गर्ने स्थान नजिकै मृत अवस्थामा फेला परेको जनाएको छ ।

वुढाको २ हप्ता अघि दाहसंस्कार गरिएको थियो भने नकालको आज संस्कार गरिएको छ । सल्यानको पश्चिम क्षेत्रमा मजदुरीको लागि भारत पुगेका स्थानीयको वर्षेनी अकालमै ज्यान जानको संख्यामा वृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...