News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, समाज

    मोरङमा लागू औषध ओसार पसारमा संलग्न दुई जना पक्राउ

    मोरङ ०६, २०७६ चैत : माेरङकाे सिमाबर्ति क्षेत्र मध्ये बिगत केही महिना अगाडि देखि सुनवर्सि नगरपालिकाकाे सिक्टि, डाईनियाँ-पथरी जाेडने सडकबाट लागु औषध ओसारपाेसारकाे मुख्य केन्द्र बिन्दु हुन थालेको छ। रंगेली प्रहरीकाे सक्रियतामा लागु औषध ओसारपाेसार...बाँकी

    धेरैले भने ‘डम्बरे असफल भयो’

    एउटै थालमा खाएका साथीहरु टाढाटाढा हुनुपर्ने बाध्यताले ‘सबै साथी गए ’ भन्ने गीत गाएको छु गायक डम्बर नेपाली नेपाली गीतसङ्गीतमा चर्चित नाम हो । यसै क्षेत्रमा गायक नेपालीले नाम र दाम कमाइरहेका छन् । अथक...बाँकी

    संविधान सभा सदस्य पर्तमान धिमालका छोराको दादागिरी, बाङ्गाईलाई कुटपिट

      उर्लाबारी । धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सदस्य तथा अठियाबारी गाउँ टोल समितिका इन्चार्ज रामप्रसाद धिमाल आफ्नै समूदायको विद्यार्थी मन्चका महासचिव सुनिल धिमालबाट कुटिएका छन् । रामप्रसादलाई कुट्ने मञ्चका महासचिव सूनीललाई निलम्बन गर्दै संस्थाको...बाँकी

    कोरोनाको कारण मेयरको मृत्यु, १५० बढी देशमा फैलियो कोरोना

    इटाली १६, २०२० मार्च : बिश्वभर फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार ५ सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एकै दिनमा कोरोनाले...बाँकी

    कास्कीको लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प

    काठमाडौं। कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५...बाँकी

    प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर फेरी पक्राउ

    काठमाडौं ०२, २०७६ चैत : सात वर्ष अघि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि थप्पड हान्ने एक युवा फेरि पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले आइतबार बागलुङ निसीखोला गाउँपालिकास्थित राजकुटका पदम...बाँकी

    सुर्खेतमा नक्कली डाक्टर पक्राउ

    सुर्खेत ३०, २०७६ फागुन : सुर्खेतमा एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर बजारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका नक्कली चिकित्सक डा.दीपेन्द्र काफ्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। नेपाल...बाँकी

    कुवेत र अफ़्रिका पठाइदिने भन्दै अढाई करोड ठगी गर्ने बाबुराम प्रहरीको फन्दामा

    काठमाडौं २५, २०७६ फागुन : नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै...बाँकी

    पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी १२ वर्षपछि पक्राउ

    बारा २५, २०७६ फागुन : बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि पक्राउ परेका छन्। गएराति विशेष सूचनाको आधारमा बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट फौजदार पक्राउ परेका हुन्। २०६४ साल कार्तिक १८...बाँकी

    संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु

    खाँदबारी २४, २०७६ फागुन : संखुवासभा जिल्लाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एकको मृत्यु भएको छ। शनिबार दिउँसो चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हावाहुरीसँगै आएको चट्याङले लागेर...बाँकी