News Portal

लमजुङमा दुई पसल आगलागी !

हिमाली संचार संवाददाता
५०२ पटक

शान्ता कमली
लमजुङ : गएराति लमजुङ सदरमुकाम बेसीशहरको मध्य भागमा रहेका दुई पसलमा आगलागी भएको छ । विद्युत सर्ट भई राति १२ बजे आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट बेशीसहर७ स्थित उत्तरबहादुर परियारको कपडा पसल र रूपेश थापाको कम्युटर मर्मत तथा इन्स्टिचुटमा क्षति भएको छ ।

प्रहरी र स्थानीय मिलेर दमकलको सहायताले राति १ बजे आगो निभाएका थिए । दुई पसल जलेपनि अन्य घरमा आगो सल्किनबाट जोगाएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यलय लमजुङका प्रहरी प्रमुख डीएसपी यादव ढकालका अनुसार आलालागीबाट कपडा पसलमा ३० लाख र कम्प्युटर पसलमा २० लाखको क्षति भएको अनुमान गरिएको छ । यद्यपी क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...