News Portal

बारामा भीषण हावाहुरी : २४ जनाको मृत्यु, चार सयबढी घाइते

हिमाली संचार संवाददाता
५०८ पटक

काठमाडौं : बारामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस्तै ४०० बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता हेमबहादुर शाहीले हावाहुरीका कारण २४ जनाको मृत्यु भएको पुष्टि गरे । उनले हावाहुरीका कारण व्यापक जनधनको क्षति भएको भन्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार जारी राखेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...