News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार, समाज

    रहेनन् वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा

    काठमाडौं – वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन अस्पतालमा उपचार क्रममा उनको...बाँकी

    कोरोना भाइरस : चीनबाट फैलिएको नयाँ भाइरसले कसरी उपयुक्त नाम पाउला ?

    यो भाइरसले हजारौँ जनालाई सङ्क्रमण गरेको छ र ४०० भन्दा बढीको ज्यान लिइसकेको छ। यसले विभिन्न स्थानमा सीमा बन्द गराएको छ तथा चीनका विभिन्न भागलाई बन्दजस्तै गराइदिएको छ। तर यसले अहिलेसम्म एउटा उपयुक्त नाम पाएको...बाँकी

    कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

    हङकङ, २२ माघ : चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि...बाँकी

    बागलुङमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

    बागलुङ १८, २०७६ माघ : बागलुङको तमानखोलामा घरायसी विवादपछि श्रीमान र श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ। तमानखोला गाउँपालिका–१ बोङगादोभानका ६४ वर्षीय रविलाल बिकलाई श्रीमती ६० वर्षीय जमुनाले कुटेकी थिइन। कुट्दै गर्दा बुधबार राति...बाँकी

    कुवेतमा सडक दुर्घटनामा फेरि एक नेपालीको मृत्यु

    कुवेत ३१, २०२० जनवरी : कुवेतको फाहिलमा बाटाे काटने क्रममा एक जना नेपाली युवाकाे मृत्यु भएको छ। मृत्युु हुनेमा सुनसरी इटहरी-२ का ३६ बर्षिय अम्बर बहादुर श्रेष्ठ रहेको कल्याणकारी युवा समाज कुवेतका सदस्य अर्जुन गुरुङले...बाँकी

    सुर्खेतमा ट्रक र ट्याक्टर जुँध्दा एकको मृत्यु

    नगेन्द्र उपाध्याय सुर्खेत १७, २०७६ माघ : वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्वरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु१ख ७६७०...बाँकी

    सुर्खेतमा ट्रिपरको ठक्करबाट प्रेमीको मृत्यु भएलगत्तै प्रेमिकाले पनि गरिन् आत्महत्या !

    सुर्खेत : सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहकी प्रेमिकाले आत्महत्या गरेकी छिन। मंगलबार  वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका  सिंहकी प्रेमिका अरुणा शाहीले घटना भएको केही घण्टाको अन्तरालमा आत्महत्या गरेकी हुन। कालिकोट...बाँकी

    सुर्खेतमा साँझ ६ बजेदेखि भोलि बिहान ६ बजे सम्म कफ्र्यु

    सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो। जिल्ला प्रहरी...बाँकी

    कुकुरले तीन महिने शिशुको गुप्ताङ्ग खाईदियाे

    खगेन्द्र बुढा कालिकोट १४, २०७६ माघ : कालिकोट जिल्लाकाे रास्काेट नगरपालिका वडा नं. ३ निवासी संगिता दर्जीका तीन महिने छाेरा अविनाथ दर्जीकाे कुकुरले गुप्ताङ्ग खाईदिएकाे छ। आफ्नै घरमा पालेकाे कुकुरले डाेकामा सुतिरहेका बालक अविनाथकाे पुरै गुप्ताङ्ग खाएकाे...बाँकी

    कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १०६ पुग्यो

    चीनमा कोरोना भाइरसका कारण १ सय ६ जनाको मृत्यु भएको छ। भाइरका कारण चार हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन्। दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन...बाँकी