News Portal

बागलुङको उपल्लाचौरमा एक युवकद्वारा झुण्डिएर आत्महत्या !

हिमाली संचार संवाददाता
७२९ पटक

बागलुङ : बागलुङ नगरपालिका उपल्लाचौरमा एक जना युवकले आत्महत्या गरेका छन् । म्याग्दी जिल्ला बेनी नगपालिका ९ स्थायी बासिन्दा बानपा ४ उपल्लाचौर डेरामा बस्ने अन्दाजी वर्ष २१ का गोविन्द (रविन) रिजालले बुधबार दिउसो करीब ३ बजेको समयमा आफु बस्ने कोठाको सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेको बागलुङ अनलाइनले जनाएको छ।

मृतक रिजालकी प्रेमिका जापानमा रहेकी र उनिहरु वीच आपसी बिबादका कारण आत्महत्या गरेको हुन सक्ने सूत्रको दावी छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरिक्षक परशुराम मल्लको कमाण्डमा खटी गएको प्रहरी टोलीले मृतकका बुबा बेनी नगरपालिका ९ का वर्ष ४४ का शेखर रिजाललाई खबर गरी झिकाई आवश्यक प्रकृति मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि धौलागिरी अन्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...