News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    मध्यरातमा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

    काठमाडौं २९, २०७६ मंसिर : नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भए पनि कारण जानकारीमा आएको छैन। विरामी भएपछि भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको पारिवारिक...बाँकी

    प्रस्तोता रबि लामिछानेले सुरु गर्दै नयाँ रियालिटी शो ‘दि लिडर’

    काठमाडौं २६, २०७६ मंसिर : चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेले नयाँ रियालिटी शो दि लिडर सुरु गर्ने भएका छन्। देश निर्माणमा लिडर निर्माण गर्ने गरि सुरु गर्न थालिएको रियालिटी शो दि लिडरमा चर्चित पत्रकार तथा...बाँकी

    सुर्खेतको भेरीगंगामा आमाछोरा मिलेर बाबुको हत्या

    नगेन्द्र उपाध्याय सुर्खेत २५, २०७६ मंसिर : पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटामा आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले लोकहादुरको श्रीमती ४५...बाँकी

    विल्डिङ लेवरको काममा यूएई जाँदा म्यानपावरलाई १ लाख २५ हजार !

    काठमाडौं २३, २०७६ मंसिर : संयुक्त अरब इमिरेट्स (यूएई)मा वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम असुल गरेको भेटिएको छ। विभागले प्रति व्यक्ति १ लाख २५ हजारका दरले रकम बुझ्दाबुझ्दै आइतबार रंगेहात रकम बरामद गरेको छ।...बाँकी

    मलेशियामा हप्ता दिनमै ३ नेपाली कामदारको मृत्यु

    मलेसिया ०२, २०१९ डिसेम्बर : मलेसियामा केही दिन अगाडी मात्रै चौबीस घन्टा भित्रमा तीन जना नेपाली कामदारहरुको मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली कामदारको असामयिक निधन भएको छ। मलेसियाको सेलाङ्गर, बान्तिङमा अवस्थित एफ...बाँकी

    जापानमा ५.५ म्याग्नीच्युडको भूकम्प

    टोकियो : जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ। यद्यपि, यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन। तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो...बाँकी

    दैलेखमा गाडी दुर्घटना : तीनको मृत्यु‚ १५ जना घाइते

    खगेन्द्र बुढा/कर्णाली प्रदेश : सुर्खेत-दैलेख सडक खण्डको घोडाबासमा माइक्रो बस (फाेर्स) दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा...बाँकी

    भारतको पंजाबस्थित रिम्ट युनिभर्सिटीले लियो एक नेपाली विद्यार्थीको ज्यान

    दिल्ली २८, २०१९ नोभेम्बर : भारतको पंजाबस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरबाहीले एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला महदेवा गाउँका अन्दाजी १८ बर्षिय हेमन्त मण्डल रहेको युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले...बाँकी

    वडाध्यक्ष इवारमको घरबाट हतियारसहित ८ जना पक्राउ

    धरान : नेकपाका स्थानिय नेता तथा धरान उपमहानगरपालिका वडा नम्वर १५का वडाध्यक्ष नरेश इवारमको घरबाट हतियार सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष इवराम सहितका व्यक्तिहरुलाई हतियार तथा विस्फोटक पदार्थ सहित निरञ्जन वस्तीको वडाध्यक्षकै घरबाट पक्राउ...बाँकी

    कुवेतमा नुवाकोटका एक युवाकाे मृत्यु

    कुवेत २५, २०१९ नोभेम्बर : वैदेशिक रोजगारीका क्रममा कुवेतमा एक जना नेपाली कामदारको ज्यान गएको छ। नुवाकोटको मेघाङ गाउँपालिका वडा नं ६ निवासी नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा ०८३४००३२ नं राहदानी वाहक २५ बर्षिय...बाँकी