News Portal

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    निषेधित क्षेत्रमा प्रहरी हस्तक्षेप, मृत्यु हुनेको संख्या ७४ पुग्यो

    बग्दाद २९, २०१९ अक्टोबर : इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय भन्दा बढी घाइते भएका छन्।...बाँकी

    रुकुममा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

    ज्ञानु गौतम कार्तिक ८, २०७६ रुकुम : पश्चिम रुकुमको चौरजहारीमा गए राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ट्याक्टर चालक सानिभेरी गाँउपालिका १ का २२ बर्षका महेन्द बि.क र सह-चालक सोहि...बाँकी

    विप्लव नेकपाद्वारा पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

    कार्तिक ८, २०७६ पोखरा : नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित) कास्की र भातृसंगठनहरुले बिहीबार विभिन्न ठाउँमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन्। देशव्यापी कार्यक्रम अनुसार बिहीबार अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला समिति र अखिल...बाँकी

    दर्वेशाका पहाडचन्दको रहस्यमय हत्याका आरोपीत पक्राउ

    रबिन्द्र बराल कार्तिक ६, २०७६ रंगेली : स्थानिय तहको चुनावी माहोल बिच करिव २ वर्ष अघि एक वृद्धको रहस्यमय हत्या गरी फरार रहेका एक युवकलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले...बाँकी

    गायक तथा मोडल दुर्गेश थापा पक्राउ

    कात्तिक ५, २०७६ काठमाडौं : प्रहरीले गायक तथा मोडल दुर्गेश थापालाई पक्राउ गरेको रातोपाटीले जनाएको छ। तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनीसिवरुद्ध जिल्ला प्रशासन...बाँकी

    विवाह प्रस्ताव अस्वीकार गर्दा प्रेमिकाको हत्या, प्रेमी रामहरि पक्राउ

    कार्तिक १, २०७६ राजविराज : आमाछोरीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहको लहान नगरपालिका– २ घर भई उदयपुरको त्रियुगा नगरपालिका–३ मा बस्दै आएका ४० वर्षीय रामहरि साह रहेका छन्। त्रियुगा...बाँकी

    ठगी आरोपमा नेकपा प्रदेशसभा उम्मेदवार पक्राउ

    गोविन्द महतो/असोज ३०, २०७६ धनुषा : जनकपुरधाम स्थित सहयोगी विकास बैंक लिमिटेड संचालक समितिका सदस्य दिपेन्द्रकुमार यादव (दिपु) पक्राउ परेका छन्। किर्ते गरेर ठगी गरेको आरोपमा फरार नेकपाका नेतासमेत रहेका यादव पक्राउ परेको धनुषाका प्रहरी उपरीक्षक...बाँकी

    रंगेली र धनपालथान आगलागी

    रबिन्द्र बराल असोज २९, २०७६ मोरङ : माेरङकाे रंगेली नगरपालिका १ स्थित गाेहि गाडामा मंगलबार दिउँसो ४ बजे आगलागी हुदा ७ लाख बराबरको क्षति भएको छ। स्थानिय दिसाद चाैधरीकाे गुवालि घरमा गाईकाे लागि खाेले पकाउने...बाँकी

    एनआरएनएमा पनि ‘अरिँगाल’ आतंक, कुमार पन्त कुटपिटमा उत्रिएपछि..  

    काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार कुमार पन्त र उनका सहयोगी भनिने राम जीबी पन्तले दादागिरि देखाएका छन्। नेपाली कांग्रेस निकटको जनसम्पर्क समितिका सभापति शिखर खड्कालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी...बाँकी

    आमालाई करणी गरेको आरोपमा छोरा पक्राउ

    २७ असोज २०७६ कैलाली : कैलालीमा आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको बर्दागोरिया गाँउपालिकाका ३१ वर्षीय युवक आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय सुखडले युवकलाई...बाँकी