News Portal

गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

साउदी अरबका राजाका अंगरक्षकको गोली हानी हत्या

साउदी ३० सेप्टेम्बर : साउदी अरबका राजाको अंगरक्षक अब्दुल अजिज अल फागमको गोली हानेर हत्या भएको छ। अब्दुल अजिज साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक थिए। जेद्दाहस्थित साथीको घरमा गएको...बाँकी

तनहुँमा नेकपा कार्यकर्ताद्वारा कांग्रेस नेता रिजालमाथि आक्रमण प्रयास

असोज १३ दमौली : तनहुँको रिसिङ गाउँपालिका भवन शिलान्यासका लागि गएका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ता आक्रमणको प्रयास गरेका छन्। सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले...बाँकी

सरकारी गाडिले दियो ३ बर्षे बालकलाइ ठक्कर

दुर्गा विसि/सल्यान ९ अाश्विन : सल्यान पश्चिम क्षेत्र रैकर वजारमा सुर्खेतबाट सल्यानतिर आउदै गरेको बा २ झ २०४४ नं को सरकारी जिपले बालकलाइ ठक्कर दिएको छ। बन्गाड कुपिण्डे नगरपालिका ११ रैकर वजार निवासी वर्ष ३...बाँकी

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

५ असोज २०७६ असोज : माटोको ढिस्कोमा पुरिएर सुर्खेतको सिम्ता गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ। दशैमा घर पोत्ने रातो माटो लिन गएकी नेपाली कांग्रेस सिम्ता गाउँपालिका वडा नम्वर ३ का सभापति अम्मर भण्डारीका श्रीमति...बाँकी

भारतकाे राजकाेटमा डेंगुका कारण नेपालीकाे मृत्यु

दुर्गा विसि/सल्लीबजार,४ अाश्विन २०७६ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका,७ सिम्तिगैरा निवासि वर्ष २१ का नाेखिराम नेपालीकाे मृत्यु भएको छ। भारतकाे राजकाेट अस्पतालमा २ हप्ता देखि अघि देखि उपचार भैरहेको थियाे। ५ महिना अघि मजदुरिकाे लागि...बाँकी

एकाबिहानै गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

४ असोज, २०७६ काठमाडौं : गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।...बाँकी

गौ हत्या गरेेेर फरार एक पक्राउ

रबिन्द्र बराल २९ भदौ, २०७६ मोरङ : मोरङ जिल्ला अदालतबाट २०७१ भदौ १ गते गौ मुद्धामा १२ वर्ष कैद फेैसाला भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन। ईलाका प्रहरी कार्यलय रंगेलीलेे सुनवर्षी नगरपालिका वडा...बाँकी

भन्सार छलेर नेपाल भित्र्याउदै गरेको सामान बरामद

रबिन्द्र बराल मोरङ २७, २०७६ भदौ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको माेटरसाईकलकाे ट्युबसहित दुई माेटसाईकल प्रहरीले बरामद गरेको छ। भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा रंगेली नगरपालिका ५ स्थित...बाँकी

सल्यान माझकाँडाका २ बालिका हप्ता दिन देखि सम्पर्क बिहिन

इन्द्र बुढाथोकी/सल्यान २६, भदौ २०७६ : सल्यानको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाकि २ बालिका एक हप्तादेखि हराएका छन्। भगवती अाधारभुत विद्यालय माझकाँडामा अन्दाजी वर्ष १३ कि कक्षा ७ मा अध्ययनरत खिमा वली र वर्ष १३ कै...बाँकी

नेपालमा उत्पादित चुराेट भारतबाट बिना इस्टिकर नेपाल आउन थालेपछी..

रबिन्द्र बराल २३ भदौ, २०७६ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याएका सामाग्री प्रहरीले बरामद गरेको छ। भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेलीले अाफ्नाे महात्मा रहेकाे रंगेली, चाेप्राह,...बाँकी