रुस, ८ सेप्टेम्बर : वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। तिन जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे...बाँकी
काठमाडौं, २० भदौ : दुबै मृगौला फेल भएकी बिन्दु बिकको उपचारका लागि सहयोगको अपिल गरिएको छ। सल्यानको छत्रेस्वरी गाउँपालिका वडा नम्बर ५ कि ३२ बर्षिया बिकको उपचार समस्या भएपछि देश तथा बिदेशमा रहनुभएका मनकारी नेपालीहरुमा...बाँकी
काठमाडौं, १७ भदौ : रसुवा भन्सारबाट न्यून बिजकीकरण गरी सामान आयात हुने गरेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्कासँग सेटिङ मिलाएर भित्र्याइएका ३ वटा मालवाहक कन्टेनर राजस्व अनुसन्धान विभागले बरामद गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे...बाँकी
चितवन, १६ भदाै : भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ। भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ। महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट...बाँकी
काठमाडाैं, १६ भदाै : सर्वसाधारणलाई ऋण दिएवापत नक्कली कागज बनाएर ठगेको अभियोगमा सर्लाहीकाे मलंगवा नगरपालिका-४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी) पक्राउ परेका छन्। प्रदेशीलाई आइतबार साँझ ८ बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले पक्राउ गरेको...बाँकी
दुर्गा वि.सी./सल्यान, १४ भदौ : सल्यानको सल्लीवजारबाट गर्चेतर्फ जाँदै गरेको ना ४ ख ६३८७ नं. को बसको छतबाट खसेर बन्गाड कुपिण्डे नगरपालिका ६ लाम्पाटाका ३० बर्षका तेज वहादुर थापा गम्घीर घाईते भएका छन्। थापा सल्ली-रुकुम...बाँकी
नारायण खड्का/दाङ, १२ भदौ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको नेतृत्वमा गएको टोलीले बुधबार प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा उनीमाथि हातपात गरेको...बाँकी
सुर्खेत, ११ भदौ : पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगञ्जका लागी छुटेको ना ४ ख ९३२७ नम्बरको बस दुर्घटना भएको छ। मंगलवार साझ ५ बजे राडि देखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय...बाँकी
काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न...बाँकी
रसुवा, ९ भदौ : पासाङ ल्हामु मार्गको राम्चे धुन्चे सडक खण्डको ब्राबलमा सडक भासिएपछि सवारी सञ्चालन रोकिएको छ। मर्मत गरेको तीन घण्टामै सडक भासिएपछि सडक अवरुद्ध बनेको हो। शनिबार रातिको अविरल वर्षाका कारण भासिएको सडक...बाँकी