शिव पुरी/मातृका दाहाल २६ आश्विन २०७६ रौतहट : नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई शेखइर्दिस गेटबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ। २०६४ चैत २७...बाँकी
१३ अक्टोबर २०१९ टोकियो : जापानमा आएको शक्तिशाली आँधीबाट नेपालीहरु हताहत नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली...बाँकी
काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी शनिबार अपरान्ह नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन,...बाँकी
२२ असोज २०७६, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैंको भोजमा अचार खाएका ३१ जना बिरामी परेको स्काईन्यूजले जनाएको छ। स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाईएको अचार खाँदा रामप्रसादका परिवारसहित दशैंको टिका लगाउन आएका पाहुना सबै विरामी...बाँकी
१८ असोज, २०७६ काठमाडौं : यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ। जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जोहरी दिएकी हुन्। यसअघि १३...बाँकी
इराक : इराकको राजधानी बगदादमा जारी सरकार विरोधी प्रदर्शनको क्रममा चार दिनको अवधिमा ६० जनाको मृत्यु भएको छ। करिब २ सय जना घाइते छन्। इराकमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचारबाट आक्रोशित युवा सरकारविरुद्ध...बाँकी
कलैया १६ असोज : इंटरनेशनल प्रेस क्लब नेपाल चेप्टरका सदस्य तथा सिआईएन नेपाल डटकमका संचालक अनिल बर्मालाई महागढीमाई नग्पालिकाका मेयर उपेन्द्र यादवले कुटपिट गरेका छन्। विहिबार पत्रकार बर्मा नगरपालिकामा रहेको सरकारी गाडीको प्रयोग तथा त्यसमा...बाँकी
यूएई १ अक्टोबर : यूएईको दुबईमा भएको मिनिबस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ। ज्यान जाने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पाेखरेल, दीपक विक र नयराम साउद रहेकाे...बाँकी
इन्द्र बुढाथोकी असोज १४ सल्यान : माछा मार्न गएको एक व्यक्तिको आइतबार छेडागाड नदिमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोट शिवालय गाउपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षका डबले बादिको रहेका छन। आइतबार...बाँकी
साउदी ३० सेप्टेम्बर : साउदी अरबका राजाको अंगरक्षक अब्दुल अजिज अल फागमको गोली हानेर हत्या भएको छ। अब्दुल अजिज साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक थिए। जेद्दाहस्थित साथीको घरमा गएको...बाँकी