रबिन्द्र बराल मोरङ ९, २०७६ मंसिर : माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ४ चाेप्राहास्थित नेपाल-भारत सिमानाकाे दस जग्गा भित्रमा रहेका दुई सहायक पिलर हराएको बर्षौ बितिसक्दा समेत स्थानीय प्रशासन माैन रहेको छ। केेेही बर्ष अगाडि...बाँकी
बाँके ४, २०७६ मंसिर : बाँकेको कोहलपुर नगरपालिका–६ स्थित आफन्तको घरमा बास बसेका पूर्वमन्त्री तप्तबहादुर विष्टसहितका नेताहरुमाथि सत्तारूढ नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन्। काठमाडौंबाट सुर्खेत आउँदै गरेका पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट,...बाँकी
इन्द्र बुढाथोकी सल्यान ३०, २०७६ कार्तिक : दुई वर्षको छोरासहित एक महिलालाई बेचविखन गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ पाटकेछहरा निवासी २ वर्षको छोरासहितकी २२ वर्षिया...बाँकी
इन्द्र बुढाथोकी सल्यान २६, २०७६ कार्तिक : छिन्चु जाजरकोट सडक खण्डमा अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बाङ्गिरह नजिकै सोमबार साझ ११ बजे तिर मालबाहक ट्रक दुर्घटना भएको छ। दाङबाट जाजरकोट तल्लोबगरको लागि छुटेको...बाँकी
नुवाकोट २५, २०७६ कार्तिक : नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आइतबार...बाँकी
कुवेत ११, २०१९ नोभेम्बर : वैदेशिक रोजगारीको लागि कुवेत आएका दाङका एक नेपालीको मृत्यु भएको छ। गत सेप्टेम्बर २७ तारिखमा मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत आएका घोराही उपमहानगरपालिका वडा नम्बर २ सुकेडाँगीका ३६ वर्षीय...बाँकी
रबिन्द्र बराल मोरङ २२, २०७६ कार्तिक : ईलाका प्रहरी कार्यलय झिलझिल्लेले ठुलाे परिमाणमा अबैध काठ बरामद गरेको छ। शिबसताक्षी नगरपालिका १० स्थित दोमुखामा रहेको वनबाट साल जातको काठ अज्ञात ब्याक्तीहरुले चोरी गर्दै लैजादै गरेको अवस्थामा...बाँकी
कास्की २१, २०७६ कात्तिक : मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे। ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा...बाँकी
वीरेन्द्र केसी अर्घाखाँची २०, २०७६ कार्तिक : रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीतर्फ आउँदै गरेको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ। चालक र एक यात्रु घाइते छन्। बा१७च ६९१७ नम्बरको रातो...बाँकी
डम्बरसि राई खोटाङ १३, २०७६ कार्तिक : दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान करिब पाँच बजेर बीस मिनेट...बाँकी