रुकुम – कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी...बाँकी
जाजरकोट – शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ। नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।...बाँकी
काठमाडौं – सुतेकै ठाउँमा मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ। उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। कार्कीको कन्चटमा गोली लागेको देखिएको छ। उनको...बाँकी
बैतडी – एकै पालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि स्थानीयहरुमा कोरोनाको त्रास बढेको छ। भारतबाट फर्केकाहरुमा कोरोनाको संक्रमण पुष्टी भएकाले स्थानीयस्तरमा त्रास बढेको हो। अहिलेसम्म जिल्लाका ५ जनामा कोरोना देखिएको र ती सबै शिवनाथ...बाँकी
रोल्पा – तत्कालिन माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षले काँग्रेसबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाको बैठकमै कुटेका छन्। रोल्पाको सुनीलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले सोही गाउँपालिकाको वडा नम्वर ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्रीलाई कार्यपालिकाको बैठक भइरहेकै स्थानमै कुटेका हुन।...बाँकी
काठमाडौं – सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। नेपाल...बाँकी
जनकपुरधाम – गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई शुक्रबार जनकपुरधामबाट पक्राउ गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। पक्राउ पर्नेमा जनकपुरधाम...बाँकी
काठमाडौं – शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...बाँकी
कुवेत – कुवेतमा काठमाडौ जिल्ला किर्तिपुर पाँगाका ३९ बर्षिय विकास महर्जनको निधन भएको छ। महर्जन कुवेतमा कोरोनाबाट मृत्यु भएको हल्ला मात्रै भएको बताईएको छ। कुवेतको फर्वानिया अस्पतालमा निधन भएका महर्जन बिगत १८ बर्षदेखि कुवेतमा कार्यरत थिए।...बाँकी
विराटनगर – घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ। विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको...बाँकी