News Portal

रंगेली र धनपालथान आगलागी

हिमाली संचार संवाददाता
५१९ पटक

रबिन्द्र बराल
असोज २९, २०७६ मोरङ : माेरङकाे रंगेली नगरपालिका १ स्थित गाेहि गाडामा मंगलबार दिउँसो ४ बजे आगलागी हुदा ७ लाख बराबरको क्षति भएको छ।

स्थानिय दिसाद चाैधरीकाे गुवालि घरमा गाईकाे लागि खाेले पकाउने क्रममा अचानक आगलागी हुदा साेहि घर नजिकै रहेको टिनकाे छानाे भएको घरमा समेत अागलागि हुदा नगद २१ हजार, ५ ताेला सुन, २५ ताेला चाँदि, खाद्यजन्य र लत्ताकपडा गरि ७ लाख रुपैयाँ बराबरको क्षेति भएको छ।

त्यसैगरी धनपालथान गाउँपालिका २ स्थित पैठामा मंगलबार साँझ आगलागी हुदा माेहन मंन्डलकाे फुसकाे छानाे भएको  घरमा खाना पकाउने क्रममा आगलागी हुदा लत्ताकपडा खाद्यजन्य लागायत गरि ६० हजार रुपैयाँ बराबरको क्षेति भएको छ।

स्थानीय, प्रहरी र दमकलले उक्त अागाे नियन्त्रणमा लिएको रंगेली प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...