News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, समाज, स्वास्थ्य

    थप चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा...बाँकी

    कोरोना संक्रमित र प्रहरीबीच झडप, चार जना घाइते

    दैलेख – दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन्। बजारको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्‍वारेन्टाइमै कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ। दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै...बाँकी

    सांसद गिरीको घरमा कालो झण्डा !

    काठमाण्डौ – समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेका छन्। सांसद गिरीको घरमा राखेको कालोझण्डा प्रहरी हटाएको छ। कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको...बाँकी

    कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

    काठमाण्डौ – अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु १ च ३५३५ नम्बरको एम्बुलेन्स खाँचिकोटको डिहिडाँडामा दुर्घटनामा परेको हो।  चन्द्रप्रभा माध्यमिक विधालयको क्वारेन्टिनबाट संक्रमित लिएर उम्बुलेन्समा सन्धिखर्क नगरपालिका...बाँकी

    बागलुङको उत्तरगंगा क्वारेन्टाईनमा सेना जवान युवतीसंग सल्किएपछी…

    बागलुङ – बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना बसिरहेका छन्। क्वारेन्टाईनको सुरक्षाको जिम्मा सेनालाई दिईएको छ। जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङबजारस्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा गए...बाँकी

    नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप, ६ प्रहरी र ४ स्थानीय घाइते

    नवलपरासी – पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउने क्रममा रोक्न खोजेपछि झडप भएको हो। झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते...बाँकी

    कर्णालीमा थप ५४ जनामा कोरोना पुष्टि

    सुर्खेत – कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना...बाँकी

    कामदार फिर्ता पठाउन स्पष्ट खाका माग

    काठमाडौँ – वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ। सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई प्राथमिकताका आधारमा ल्याउन सुरु गरेको अवस्थामा आफूहरूले पनि...बाँकी

    कुवेतमा बाग्लुङकी निर्मला मगरको मृत्यु

    कुवेत – गत बिहिबार कुवेतको जलिबमा मृत्यु हुने महिला निर्मला थापा मगर रहेको खबर प्राप्त भएको छ। बाग्लुङको अर्गल भन्ने ठाउमा उनको घर रहेको बुझिएको छ। उनि कुवेतमा ३ बर्ष यता देखि गैरकानुनी(इलिगल) रुपमा बस्दै आएकि...बाँकी

    कुवेतमा तीन नेपालीको निधन

    कुवेत – कुवेतमा दैलेखको गुरास गाउँपालिका वडा नम्बर-५ का ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ। उनको कोरोनाका मृत्यु भएको बुझिएको छ, विस्तृत विवरण आउँन बाकि रहेको उनका आफन्त गणेश मल्लले जानकारी दिए। मृतक...बाँकी