बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका ठुरिया जंगलमा भएको दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङका अनुसार ११ जनाको अस्पताल ल्याउने क्रममा र एक...बाँकी
सुर्खेत – कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ। कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार विहान गरिएको परीक्षणका क्रममा दैलेखका...बाँकी
काठमाडौं – सरकारले देशमा कोरोना संक्रमण तीब्र बनेपछि लकडाउनको अवधि पुनः थप गरेको छ। शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभरि कायम राख्ने निर्णय गरेको हो। चैत ११ गतेबाट देशव्यापी रूपमा सुरु भएको लकडाउनको...बाँकी
विराटनगर – पुरानो रिसका कारण नाताले भिनाजु पर्ने कमल राईको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नाताले सालो...बाँकी
सुर्खेत – कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो। पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको...बाँकी
डडेल्धुरा : डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुरास रिसोर्टको एक कोठामा मृत अवस्थामा फेला परेकी युवतीको हत्या आशकांमा डडेल्धुरामा कार्यरत प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। डडेल्धुराको अमरगढी नगरपालिका ७ सल्लागाउँ घर भएकी २१ वर्षीया निर्मला...बाँकी
लहान – बिहिबार विहान प्रदेश २ को ६ जिल्लाका ७६ जनामा कोरोना भाइरस(कोभिड–१९) पुष्टि भएको छ। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा र सप्तरी जिल्लामा संक्रमित पुष्टि भएका हुन। बिहिबार बिहानको तथ्यांक अनुसार धनुषाका २९, महोत्तरीका...बाँकी
काठमाडौँ – नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेका कलाकारहरूको नक्कली अश्लील भिडियो र फोटो तयार गरेर इन्टरनेटमा राख्न सक्रिय भएकाविरुद्ध प्रहरीमा उजुरी परेको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई अभिव्यक्ति दिएका कलाकारहरूले भारतविरुद्ध उत्रिएको...बाँकी
जाजरकोट – स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ। मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार...बाँकी
सुर्खेत – सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो। वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय...बाँकी