News Portal

रुकुममा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

हिमाली संचार संवाददाता
४४४ पटक

ज्ञानु गौतम
कार्तिक ८, २०७६ रुकुम : पश्चिम रुकुमको चौरजहारीमा गए राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परि ट्याक्टर चालक सानिभेरी गाँउपालिका १ का २२ बर्षका महेन्द बि.क र सह-चालक सोहि ठाँउका २७ बर्षका चन्द्र बहादुर बि.क.को ज्यान गएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक धर्मसिंह बिष्टले जानकारी दिनुभयो।

चौरजहारीे बजारबाट सिमेन्ट लिएर सानिभेरी गाउपालिकाको बुगिचौर जाँदै गरेको भे १ त ५१०७ नम्बरको ट्याक्टर राति चौरजहारी नगरपालिका र सानिभेरी गाँउपालिकाको सिमाना सल्यानिपधेरा भन्ने स्थानमा दुर्घटना भएको हो।

ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिकृया दिनुहोस्

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...