कतार – कतारमा औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको छ। कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो। कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो।...बाँकी
काठमाडौँ – बिहीबार बिहान काठमाडौं उपत्यकावासीलाई एकैछिन हल्लाएको छ। उपत्यकामा केन्द्रबिन्दू भएर भूकम्प गएपछि छोटो समयका लागि उपत्यकावासी झस्केका थिए। भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बिन्दू भएर भुकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८:१४...बाँकी
काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ। बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४...बाँकी
काठमाडौं – महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना पोजेटीभ देखिएपछि वृत अन्तर्गत रहेका करिव २ सय प्रहरी फिल्डमा जान रोकिएका छन्। वृतमा कार्यरत १ सई र १ जवानमा कोरोना परिक्षणमा पोजेटीभ देखिएपछि उनीहरुलाई...बाँकी
कपिलवस्तु – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। मंगलबार बिहान कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। मायादेवी गाउँपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का १ जना...बाँकी
धादिङ – धादिङमा गरिएको र्र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ। सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी २ सय ३० जनाको आरडिटी परिक्षण गरिएको थियो। जसमा धादिङबेसीमा १ सय १४...बाँकी
काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ। सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको हो। सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा...बाँकी
भद्रपुर – झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण...बाँकी
काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल...बाँकी
बाँके – बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ। नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो। क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध...बाँकी