News Portal

माछा मार्न गएका डबले बादीको भेरी नदिमा डुबेर मृत्यु

हिमाली संचार संवाददाता
५३९ पटक

इन्द्र बुढाथोकी
असोज १४ सल्यान : माछा मार्न गएको एक व्यक्तिको आइतबार छेडागाड नदिमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोट शिवालय गाउपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षका डबले बादिको रहेका छन।

आइतबार दिउँसो १ बजे तिर घरबाट माछा मार्न छेडागाड नदिमा गएको साझ अबेर सम्म घर नआएपछि खोजी कार्य जारी राखेको र बिहान सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ गोरुघाट नजिकै भेरी नदिमा फेला परेको मृतका भाइ टोपबहादुर बादिले जानकारी दिएका छन।

छेडागाडबाट अन्दाजी १२ किलोमीटर तल सल्यानको भेरी नदि गोरुघाट शव लगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। त्यस क्षेत्रमा अधिकास बादी समुदायले माछा मारेर जिवन गुजारा चलाउने गर्दछन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...